काठमाडौं । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् ।
Trending Now
- सुरभि साहित्य प्रतिष्ठान’द्वारा चार पुरस्कारको घोषणा
- बाक्लो हुस्सुका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
- गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
- China launches orbital refueling satellite
- Mahindra Democratises Premium EV Technology, Announces Top Variant Prices of BE 6 and XEV 9e
- Tibet quake: Death toll rises to 126
- The International Nepali Literature Society has formed the INLS Women’s Committee
- कास्कीमा ‘अघोषित निषेधाज्ञा’ ! अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा
- आन्तरिक लोकतन्त्र र तानाशाही प्रवृत्तिको एमालेमा राम्रो उजागर भएको माओवादीको निष्कर्ष
- विश्वप्रकाश शर्माद्वारा चिया क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता