पुस महिनामा मात्रै ८७ अर्ब कर्जा प्रवाह

 

काठमाडौँ –पुस महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाबाट ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएपछि अधिक तरलताको मात्रा घटेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष साउनदेखि पुस मसान्तसम्म कुल २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमध्ये पुसमा मात्रै ८७ अर्ब २७ करोड प्रवाह भएको हो ।

Comments are closed.