Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

Editorial Team by Editorial Team
December 5, 2025
in Nepal, News
0
प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ।
शुक्रबार अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विघटित प्रतिनिधि सभाका ५ दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको बैठक बस्न लागेको हो।
निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधि सभाका राष्ट्रिय दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल गर्न लागेकी हुन्।
छलफलमा ती दलका दोस्रो तहका नेताहरूलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मुख्य राजनीतिक दलहरूले पनि दोस्रो तहका नेताहरुलाई नै पठाउने जनाएका छन्।
यसअघि प्रधानमन्त्रीले बोलाएका छलफलमा पनि ठूला दलबाट दोस्रो तहका नेता नै सहभागी हुने गरेका थिए।
आजको बैठकमा निर्वाचन आयोगका पदाधिकारी र चारवटै सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी हुने बताइएको छ।
बैठकमा प्रधानमन्त्रीका अलवा मन्त्रीहरूको पनि उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आगामी फागुन २१ गतेको लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ। तर, अझै एमालेले भने निर्वाचन हुनेमा संशय व्यक्त गरिरहेको छ।

Advertisement Banner
Previous Post

नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै

Next Post

१६औँ कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन

Editorial Team

Editorial Team

Next Post
१६औँ कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन

१६औँ कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन

Recommended

India provided 3.8 billion dollar assistance for ameliorating serious economic situation in Sri Lanka: External Affairs Minister Jaishankar

India provided 3.8 billion dollar assistance for ameliorating serious economic situation in Sri Lanka: External Affairs Minister Jaishankar

4 years ago
आजदेखि ‘विराट ट्रेड एक्स्पो’: तयारी पूरा

आजदेखि ‘विराट ट्रेड एक्स्पो’: तयारी पूरा

5 months ago

Don't Miss

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

May 6, 2026
वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

May 6, 2026
गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

May 6, 2026
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

May 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.