Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै

Editorial Team by Editorial Team
December 5, 2025
in Nepal, News, Politics
0
प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणबारे शुक्रबार पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थासँग विस्तृत छलफल गर्ने भएको छ ।
महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरूसँग बैठक बोलाउँदै सदस्यता वितरणको प्रक्रियालाई प्रभावकारी बनाउने तयारी गरेको हो ।
समिति सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार नयाँ क्रियाशील सदस्यता वितरणलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउनुपर्ने विषयमा छलफल हुनेछ । उनका अनुसार सबै पदाधिकारीलाई शुक्रबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।
कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय सोमबारको पदाधिकारी बैठकबाट गरेको थियो । त्यसपछि समिति बैठकले दुई दिनभित्र १६५ वटै निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पु¥याउने निर्णय गरेको थियो ।
महामन्त्री थापा नेतृत्वको समितिमा केन्द्रीय सदस्यहरू प्रकाश स्नेही रसाइली, सीता गुरुङ र योगेन्द्र चौधरी सदस्यका रूपमा रहेका छन् ।

Advertisement Banner
Previous Post

ADB Supports Disaster-Resilient Road Development in Indonesia’s Southern Java

Next Post

प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

Editorial Team

Editorial Team

Next Post
प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

Recommended

चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Nepal Rastra Bank relaxes profit repatriation rules for foreign investors

9 months ago
पूर्वअतिरिक्त सचिव मिश्रासँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

पूर्वअतिरिक्त सचिव मिश्रासँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.