Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

म्यानमारको अनलाइन स्क्यामिङ : ४७ नेपाली श्रमिकको उद्धार

Editorial Team by Editorial Team
December 12, 2025
in Nepal, News
0
म्यानमारको अनलाइन स्क्यामिङ : ४७ नेपाली श्रमिकको उद्धार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – म्यानमारको अनलाइन स्क्यामिङ केन्द्रमा बन्धक बनाई काममा लगाइएका ४७ नेपाली श्रमिकको उद्धार गरिएको छ ।
म्यानमारको म्यावाडी क्षेत्रस्थित श्वे कोक्को र के के पार्कमा अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्रमा काममा लगाइएका नेपाली श्रमिकको उद्धार गरिएको हो । थाइल्यान्ड र म्यानमार सरकारसँग समन्वय गरी बैंकस्थित नेपाली दूतावासले उनीहरूलाई नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्काएको हो ।
उद्धार गरिएकामध्ये विभिन्न २६ जिल्लाका ४७ जना रहेका छन् जसमध्ये ४५ पुरूष तथा २ जना महिला छन्। उनीहरू १७ वर्षदेखि ४१ वर्षसम्मका रहेको दूतावासले जनाएको छ । म्यानमारको सेनाले छापा मारेर नेपाली श्रमिकहरूलाई ती केन्द्रहरूबाट उद्धार गरेको हो ।
दूतावासले मंगलबार थाइल्यान्डको टाक प्रान्तस्थित मेसोट अध्यागमन कार्यालयबाट उनीहरूको जिम्मा लिई नेपाल पठाएको थियो । नेपालीलाई लिन दूतावासको टोली थाइल्यान्ड-म्यानमार सीमा क्षेत्रमा पुगेको थियो ।

Advertisement Banner
Previous Post

नेपाली क्रिकेट टिम एएफसी यू-१९ एसिया कपका लागि मलेसिया प्रस्थान नेपालले पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने

Next Post

सरकार–जेनजी सहमति : दलीयकरण अन्त्य, अकुत सम्पत्तिमाथि छानबिन

Editorial Team

Editorial Team

Next Post
सरकार–जेनजी सहमति : दलीयकरण अन्त्य, अकुत सम्पत्तिमाथि छानबिन

सरकार–जेनजी सहमति : दलीयकरण अन्त्य, अकुत सम्पत्तिमाथि छानबिन

Recommended

कविताः तिमी फर्की आऊ

कविताः तिमी फर्की आऊ

4 years ago
Ambassador of Nepal to India Dr. Shankar P. Sharma attended a virtual interaction with Nepali producers, entrepreneurs and exporters

Ambassador of Nepal to India Dr. Shankar P. Sharma attended a virtual interaction with Nepali producers, entrepreneurs and exporters

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.