Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Government

सरकार–जेनजी सहमति : दलीयकरण अन्त्य, अकुत सम्पत्तिमाथि छानबिन

Editorial Team by Editorial Team
December 12, 2025
in Government, Nepal, News
0
सरकार–जेनजी सहमति : दलीयकरण अन्त्य, अकुत सम्पत्तिमाथि छानबिन
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- सार्वजनिक संस्थामा वर्षौंदेखि जरा गाडेर बसेको दलीयकरण, भागबण्डा र गैरजवाफदेही अभ्यास अन्त्य गर्न सरकारले जेनजी आन्दोलनसँग ऐतिहासिक सहमति गरेको छ ।बुधबार सिंहदरबारमा प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीच सम्पन्न सहमतिले सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिनदेखि सार्वजनिक संस्थाको संरचनागत सुधारसम्म बलियो मार्गचित्र तय गरेको छ ।
सहमति अनुसार छिट्टै उच्चस्तरीय छानबिन तथा नीतिगत सुधार आयोग गठन हुनेछ, जसलाई चारवटा शक्तिशाली दायित्व दिइनेछ ।
सरकारी पदमा नियुक्त, निर्वाचित वा मनोनित सबै व्यक्तिको जीवनशैली, आयस्रोत र गैरकानूनी रूपमा आर्जित सम्पत्तिमाथि गहिरो छानबिन हुनेछ। दोषी प्रमाणित जो–कोहीमाथि कानुनअनुसार कडा कारबाही अघि बढाइनेछ ।
सार्वजनिक संस्थामा दलीय सिफारिस, भागबन्डा र राजनीतिक आस्थाका आधारमा गरिने नियुक्ति बन्द गर्न कानुनी र नीतिगत सुधार सिफारिस गरिनेछ। यो कदमले देशभरका संस्थाहरूलाई व्यावसायिक, पारदर्शी र गैर–राजनीतिक बनाउने लक्ष्य राखेको छ।पछिल्ला वर्षहरूमा विभिन्न दल, नेताहरू वा निकट समूहले सार्वजनिक स्रोत, जग्गा र बजेटको दुरुपयोग गर्दै सञ्चालन गरेका प्रतिष्ठान, ट्रस्ट, परिषद, केन्द्र जस्ता निकायको विस्तृत छानबिन हुनेछ ।

Advertisement Banner
Previous Post

म्यानमारको अनलाइन स्क्यामिङ : ४७ नेपाली श्रमिकको उद्धार

Next Post

वैदेशिक रोजगार विभागमा विचौलियाको घेराबन्दी: बार्गेनिङ गर्नेहरूको गतिविधि बढेपछि कडाइ, विभागबाट १३ विचौलिया पक्राउ

Editorial Team

Recommended

MIT engineering design and rapid prototyping course gets a refresh

MIT engineering design and rapid prototyping course gets a refresh

4 years ago
सियोल-वासिङ्टनले सुरु गरेको संयुक्त सैन्य अभ्यासले ‘अकल्पनीय रूपमा भयानक परिणाम’ निम्त्याउन सक्ने उत्तर कोरियाको चेतावनी

सियोल-वासिङ्टनले सुरु गरेको संयुक्त सैन्य अभ्यासले ‘अकल्पनीय रूपमा भयानक परिणाम’ निम्त्याउन सक्ने उत्तर कोरियाको चेतावनी

6 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.