Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

निरञ्जना चन्द ‘निरू’ को ‘वनफूलको विद्रोह’ कवितासंग्रह लाेकार्पण

Editorial Team by Editorial Team
December 12, 2025
in Book Releases, Literature, Nepal, News
0
निरञ्जना चन्द ‘निरू’ को ‘वनफूलको विद्रोह’ कवितासंग्रह लाेकार्पण
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ--सभ्यता अन्वेषण केन्द्रले कवयित्री निरञ्जना चन्द ‘निरू’ को ‘वनफूलको विद्रोह’ कवितासंग्रहकाे लाेकार्पण गरेकाे छ।

समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेती र मञ्चमा रहेका विशेष अतिथिहरू प्राडा जीविन्द्रदेव गिरी, प्रा. जगत्प्रसाद उपाध्याय प्रेक्षित, प्राडा हेमनाथ पौडेल, प्राडा देवी नेपाल तथा कवयित्री विमला तुम्खेवाले कृतिको लाेकार्पण गरेका थिए।
विमोचनपछि बोल्दै प्रमुख अतिथि उप्रेतीले कवयित्री चन्दको लेखनशैली समकालीन समाजका यथार्थ, मानवीय संवेदनशीलता र भावनात्मक गहिराइको सशक्त प्रस्तुति भएको उल्लेख गरे।


उनले २०७८ सालमा नेपाल प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवमै चन्दको काव्य–क्षमताप्रति आफू प्रभावित भएकाे उल्लेख गर्दै भने, “चन्दका कवितामा मार्मिकता छ, तिख्खरता छ र पाठकको अन्तरमन चिर्ने शक्ति छ।”
उनका अनुसार ‘वनफूलको विद्रोह’ शीर्षकले नै प्रकृति–प्रतीक मार्फत स्वतन्त्रता, विद्रोह, अस्तित्व र सामाजिक न्यायको आवाज काव्यात्मक ढङ्गले उठान गरेको संकेत गर्दछ।
कार्यक्रममा प्राडा गिरी, प्रा. उपाध्याय, प्राडा पौडेल, प्राडा नेपाल तथा तुम्खेवाले कवयित्री चन्दका कविताका जीवनका उतारचढाव, संवेदना, सामाजिक यथार्थ र मानवीय अनुभूतिका विविध आयामबारे प्रकाश पारे।
समारोहमा कवयित्री चन्दले आफ्नाे कविता लेखनयात्राबारे प्रकाश पारेकी थिइन्।
कवयित्री निरू सिम्ता–साहुखोला (सुर्खेत) जन्मस्थल र बर्दिया कर्मथलो भएकी एक सक्रिय र चर्चित समकालीन कवयित्री मानिन्छन्। यसअघि प्रकाशित साइनो (२०७६), निरूको निरूपण (२०७७) तथा पत्रपत्रिकामा फुटकर कविताका माध्यमबाट उनले काव्य–मञ्चमा पहिचान स्थापित गरिसकेकी छन्।
२०७७ को लुम्बिनी प्रदेश कविता प्रतियोगितामा पहिलो, २०७८ को प्रज्ञाप्रतिष्ठान राष्ट्रिय कविता महोत्सवमा तेस्रो तथा २०८० को साहित्य सदन राष्ट्रिय कविता महोत्सवमा दोस्रो स्थान हासिल गर्दै उनी निरन्तर साहित्यिक यात्रामा स्थापित हुँदै छिन्। रत्न पुस्तक भण्डारले छापेको कृतिको मूल्य रु. ३९५ रहेको छ।

Advertisement Banner
Previous Post

Chandra wins bronze medal at IBA Men’s World Boxing

Next Post

‘मुगलान’ फिल्मको ट्रेलर रिलिज

Editorial Team

Editorial Team

Next Post
‘मुगलान’ फिल्मको ट्रेलर रिलिज

‘मुगलान’ फिल्मको ट्रेलर रिलिज

Recommended

दुबई विमानस्थल नजिकै रहेको इन्धन भण्डारण ट्याङ्कीमा आगलागी

दुबई विमानस्थल नजिकै रहेको इन्धन भण्डारण ट्याङ्कीमा आगलागी

6 months ago
US President Donald Trump Meets New York Mayor-Elect Zohran Mamdani at White House

US President Donald Trump Meets New York Mayor-Elect Zohran Mamdani at White House

9 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.