Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

ऐतिहासिक नक्सासहितको पुस्तक प्रकाशित

himalaya Diary News Service by himalaya Diary News Service
March 27, 2022
in Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal
0
ऐतिहासिक नक्सासहितको पुस्तक प्रकाशित
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — मुलुकको अन्तरदेशीय सिमानाको इतिहास बुझाउने पुस्तक ‘हिस्टोरिकल बाउन्ड्री म्याप्स रिलेटेड टु नेपाल’ प्रकाशित भएको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठको शुक्रबार सार्वजनिक उक्त पुस्तकमा नेपालको अन्तर्राष्ट्रिय सीमा क्षेत्रका ९० विभिन्न नक्साहरू र ४४ विस्तृत विवरण भएका नक्साहरू र तिनको व्याख्यासमेत छ ।

सीमाविद् श्रेष्ठले विभिन्न पुस्तकालयबाट किनेर र अनुमति लिएर मुलुकको अन्तर्राष्ट्रिय सीमाको यथार्थ बुझाउने नक्साहरू हात पारेका थिए । उनले हावर्ड विश्वविद्यालय, ब्रिटिस म्युजियम, जोन एफ केनेडी प्रेसिडेन्सियल लाइब्रेरीलगायत पुस्तकालयबाट नक्साहरू प्राप्त गरेका थिए ।

उनको पुस्तकले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भूभाग कसरी सदीयौंदेखि नेपालको थियो र हो भन्ने ऐतिहासिक नक्साहरूले बोल्छन् भन्ने प्रस्ट पारेको छ ।

सन् १९१८, सन् १९२७, सन् १९५० र सन् १९६५ का नेपाल–भारत सिमानाका नक्साहरू पाएको र त्यसले प्रस्टसँग काली नदीको मुहान उल्लेख गरेको भन्दै भारतले २ नोभेम्बेर २०१९ मा आफूखुसी नक्सा जारी गरेर नेपालको भूभागमा आफ्नो दाबी जनाएको उनले बताए ।

Advertisement Banner
Previous Post

साहित्यकार द्वय गंगा कर्माचार्य र प्रभा बराल सम्मानित

Next Post

कवि हेमनाथ घिमिरेका तीन पुस्तक लोकार्पण

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
कवि हेमनाथ   घिमिरेका तीन पुस्तक लोकार्पण

कवि हेमनाथ घिमिरेका तीन पुस्तक लोकार्पण

Recommended

2nd India-Nepal Tourism Meet on 18 December 2025 in Pokhara

2nd India-Nepal Tourism Meet on 18 December 2025 in Pokhara

7 months ago
नौ जना लेखकलाइ ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ प्रदान

नौ जना लेखकलाइ ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ प्रदान

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.