Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कांग्रेस नेता पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन

Editorial Team by Editorial Team
December 14, 2025
in Nepal, News
0
कांग्रेस नेता पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको उपचारका क्रममा निधन भएको छ। काठमाडौँको ह्याम्स अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको निधन भएको कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जानकारी दिए।
उनी लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए। उनी २०५६ सालमा शिक्षामन्त्री भएका थिए।पटकपटक कांग्रेसको केन्द्रीय सदस्य भएका उपाध्याय प्रतिनिधि सभा र राष्ट्रिय सभामा मोरङबाट प्रतिनिधित्व गरेर सांसद समेत भएका थिए।

Advertisement Banner
Previous Post

डा. चिन्तामणिनाथ योगीको निबन्धसङ्ग्रह ‘चेतना यात्रा’ सार्वजनिक

Next Post

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु, ८ जना गम्भीर घाइते

Editorial Team

Editorial Team

Next Post
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु, ८ जना गम्भीर घाइते

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु, ८ जना गम्भीर घाइते

Recommended

The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

Lesotho: World Bank Approves a $26.5 Million Loan to Strengthen the Livelihoods of the Most Vulnerable

4 years ago
Banks announce dividends exceeding Rs 330 million

Banks announce dividends exceeding Rs 330 million

4 months ago

Don't Miss

गौशलाको जग्गा कोषमै ल्याउने बाटो खुला:मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

गौशलाको जग्गा कोषमै ल्याउने बाटो खुला:मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

May 5, 2026
पश्चिम बङ्गालमा भारतीय जनताको शानदार जित

पश्चिम बङ्गालमा भारतीय जनताको शानदार जित

May 5, 2026
ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

May 5, 2026
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु

May 5, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.