Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले जिते कार

Editorial Team by Editorial Team
December 14, 2025
in Nepal, News
0
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले जिते कार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले आमोडाको कार जितेका छन्। एनपीएलको सर्वोत्कृष्ट खेलाडी बनेका रोहितले कार पुरस्कार पाएका हुन्। रोहितले प्रतियोगिताभर दुई सय ७८ रन बनाएका थिए। उनले अर्धशतक नबनाएको भए पनि ब्याटिङमा एकै लयको खेल प्रस्तुत गरे र आफ्नो टिमलाई च्याम्पियन बनाए।
उनले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले १० खेलमा १० विकेट लिए भने फाइनल खेलमा सानदार प्रदर्शन गरे। उनले ६२ लाख मूल्य बराबरको कार पुरस्कार पाएका हुन्। प्रतियोगितामा शेर मल्ल उत्कृष्ट बलर बनेर बाइक पुरस्कार पाएका छन्।
उनले नौ खेलमा १७ विकेट आफ्नो नाममा गरेका थिए। सुदूरपश्चिमका अभिनाष बोहरा र विराटनगरका मार्की खेलाडी सन्दीप लामिछानेले पनि समान १७-१७ विकेट लिएका थिए। लिगमा पोखरामा एडम रसिङ्टनले सर्वाधिक तीन सय २३ रन बनाएका थिए।

Advertisement Banner
Previous Post

राष्ट्र बैंकले लिने नीतिहरू व्यवहारिक नहुँदा निष्कृय कर्जा बढ्ने गरेको विज्ञहरूकाे भनाइ

Next Post

लियोनल मेसी सहभागी कार्यक्रममा बोत्तल र कुर्सी प्रहार, पश्चिम बंगाल सरकारले बनायो छानबिन समिति

Editorial Team

Recommended

कांग्रेसका सभापति बने गगन थापा

कांग्रेसका सभापति बने गगन थापा

2 months ago
Smile International Film Festival to screen 100 films from 50 countries

Smile International Film Festival to screen 100 films from 50 countries

4 years ago

Don't Miss

मध्यपूर्वमा रहेका १७ लाख नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा

मध्यपूर्वमा रहेका १७ लाख नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा

March 4, 2026
मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

March 4, 2026
इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

March 4, 2026
कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.