Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

राष्ट्र बैंकले लिने नीतिहरू व्यवहारिक नहुँदा निष्कृय कर्जा बढ्ने गरेको विज्ञहरूकाे भनाइ

Editorial Team by Editorial Team
December 14, 2025
in Nepal, News
0
राष्ट्र बैंकले लिने नीतिहरू व्यवहारिक नहुँदा निष्कृय कर्जा बढ्ने गरेको विज्ञहरूकाे भनाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं-– नेपाल राष्ट्र बैंकले लिने नीतिहरू व्यवहारिक नहुँदा निष्कृय कर्जा बढ्ने गरेको विज्ञहरूले बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा विज्ञहरूले निष्कृय कर्जा बढ्नुको एक कारण राष्ट्र बैंककै कतिपय नीतिहरू कारक रहेको बताए । पूर्वबैंकर पर्शुराम कुँवर र ज्ञानेन्द्र ढुंगानाले राष्ट्र बैंकका निर्देशनहरु अव्यवहारिक हुँदा निष्कृय कर्जा बढेको बताउनुभयो ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकालले भने राष्ट्र बैंकको नीतिहरू बैंकहरूले सही रूपमा कार्यान्वयन नगर्दा समस्या भइरहेको बताउनुभयो । विज्ञहरूले बजारमा देखिएको नकारात्मक मनोविज्ञान समाधानमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

Advertisement Banner
Previous Post

कुबेरचन्द्र दाहालको ‘टिस्टा–रङ्गीत’ उपन्यास सार्वजनिक

Next Post

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले जिते कार

Editorial Team

Editorial Team

Next Post
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले जिते कार

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले जिते कार

Recommended

पहाड र लमतन्न समुन्द्र’ सार्वजनिक

पहाड र लमतन्न समुन्द्र’ सार्वजनिक

4 years ago
नूर-गङ्गा प्रतिभा पुरस्कार र सम्मान अर्पण

नूर-गङ्गा प्रतिभा पुरस्कार र सम्मान अर्पण

4 years ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.