Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

धिताल जोडीको ‘जोडीका कविता’ कवितासंग्रह विमोचित

Editorial Team by Editorial Team
December 14, 2025
in Book Releases, Kathmandu, Literary Festival & Event, Literature, Nepal, News
0
धिताल जोडीको ‘जोडीका कविता’ कवितासंग्रह विमोचित
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – कवि तारक धिताल र कवि दिना सुवेदी धितालको कविताकृति ‘जोडीका कविता’ एक कार्यक्रमबीच लोकार्पित गरिएको छ ।
जीवन सहयात्राको तीन दशकको सन्दर्भमा प्रकाशित यस कृतिमा दुवै सर्जकका ३०/३० कविता समेटिएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित अनौपचारिक कार्यक्रममा कवि विमल निभा, अभिनेता मदनकृष्ण श्रेष्ठ, डा. सरोज धिताल, कथाकार राजव, कविहरू तारक र दिनासँगै दर्शकदीर्घामा रहेका सम्पूर्ण अतिथिहरूले एकसाथ कविताकृति लोकार्पण गरे ।

Advertisement Banner
Previous Post

गण्डकी प्रदेश नेपाली लेखक संघको अध्यक्षमा दीपक समीप सर्वसम्मत

Next Post

हिमा खड्का मनसुनको ‘मनसुन’ गजलसङ्ग्रह विमोचित

Editorial Team

Editorial Team

Next Post
हिमा खड्का मनसुनको ‘मनसुन’ गजलसङ्ग्रह विमोचित

हिमा खड्का मनसुनको ‘मनसुन’ गजलसङ्ग्रह विमोचित

Recommended

Three Nepal nationals were killed in a road accident on the Lucknow-Bahraich national highway

Three Nepal nationals were killed in a road accident on the Lucknow-Bahraich national highway

4 years ago
नुवाकोटमा ७ स्रष्टा सम्मानित

नुवाकोटमा ७ स्रष्टा सम्मानित

4 years ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.