Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

नेपाल स्रष्टा समाजद्वारा प्रल्हाद पोखरेल र अनिता पन्थिलाई सम्मानको घोषणा

Editorial Team by Editorial Team
December 16, 2025
in Awards, Literature, Nepal, News
0
नेपाल स्रष्टा समाजद्वारा प्रल्हाद पोखरेल र अनिता पन्थिलाई सम्मानको घोषणा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं –नेपाल स्रष्टा समाजले आफ्नो स्थापना दिवसको अवसर पारेर दुई साहित्यकारहरुलाई सम्मान गर्ने घोषणा गरेको छ । समाजले २१ हजार एकसय ११ नगद राशी सहितको सुभद्रा-विश्वराज सम्मान-२०८२ द्धारा वरिष्ठ कवि प्रल्हाद पोखरेल तथा १५ हजार एकसय रुपैयाँ नगद राशी सहितको प्रसिद्ध कडेल युवा स्रष्टा सम्मान-२०८२ द्धारा युवा साहित्यकार अनिता पन्थीलाई सम्मान गर्ने भएको हो । यी दुबै सम्मानहरु समाजको १९औं स्थापना दिवसको अबसर पारेर आगामी पौष १६ गते स्रष्टाहरुलाई समर्पण गरिने निर्णय भएको अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले जानकारी दिनुभयो । झण्डै डेढ दर्जन कवितासङ्ग्रह, खण्डकाव्य लगायत कृति सहित दुई दर्जन विभिन्न कृति तथा पत्रिकाहरुको सम्पादन गरिसक्नु भएका पोखरेल थुप्रै पुरस्कार र सम्मानबाट सम्मानित हुनुभएको छ।नेपाली साहित्यमा उहाँको योगदानको कदर गर्दै उहाँलाई सम्मान समर्पण गर्न लागिएको हो । यसैगरी लमजुङकी ‘अनायोजिता’ उपन्यासकी स्रष्टा अनिता पन्थी वर्तमान पुस्तामा शसक्त नारी हस्ताक्षरको रुपमा अगाडि आएकी छिन्। समीक्षा,नियात्रा लगायतका विभिन्न विधामा उनका कलम उतिक्कै चल्छ । युवा साहित्यकार पन्थीलाई उनको साहित्यिक क्रियाशिलताको लागि सम्मान गर्न लागिएको हो ।
Advertisement Banner
Previous Post

India’s exports rise 15.5% in November 2025, trade deficit narrows

Next Post

सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

Editorial Team

Editorial Team

Next Post
सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

Recommended

जेनजी प्रदर्शनमा हतियार र कार्यालय जोगाउने ६ डीएसपीलाई पुरस्कार सिफारिस

जेनजी प्रदर्शनमा हतियार र कार्यालय जोगाउने ६ डीएसपीलाई पुरस्कार सिफारिस

3 weeks ago
Bangladesh leader Khaleda Zia’s son Tarique Rahman set to return from 18-year exile

Bangladesh leader Khaleda Zia’s son Tarique Rahman set to return from 18-year exile

4 months ago

Don't Miss

कोलोराडोमा डा. ज्ञानेन्द्र गदालका दुई कृति विमोचन तथा साहित्यकार सम्मान

कोलोराडोमा डा. ज्ञानेन्द्र गदालका दुई कृति विमोचन तथा साहित्यकार सम्मान

April 19, 2026
नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा आयोजना हुँदै

नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा आयोजना हुँदै

April 19, 2026
नेपाली गीतकार पुष्पा खनाल ‘आइएसएसए (ISSA) अवार्ड्स अमेरिका २०२६’ को चार विधामा मनोनित

नेपाली गीतकार पुष्पा खनाल ‘आइएसएसए (ISSA) अवार्ड्स अमेरिका २०२६’ को चार विधामा मनोनित

April 19, 2026
चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित

चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित

April 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.