Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

साकारलाई सम्मान लेकाली, मोमिला र मधिकर्मीलाई पुरस्कार

himalaya Diary News Service by himalaya Diary News Service
March 28, 2022
in Awards, Literary Festival & Event, Literature, Nepal
0
साकारलाई सम्मान लेकाली, मोमिला र मधिकर्मीलाई पुरस्कार
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

साकारलाई सम्मान लेकाली, मोमिला र मधिकर्मीलाई पुरस्कार वासु शशी स्मृति परिषदले आज २०७८ चैत १३ गते चार सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८६औं जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार शैलेन्द्र साकारलाई २०७८ सालको वासु शशी सम्मान प्रदान गरिएको छ । यसैगरी वरिष्ठ कविहरु राधेश्याम लेकालीलाई २०७७ सालको र मोमिला जोशीलाई २०७८ सालको वासु शशी साहित्य पुरस्कार प्रदान गरियो । दुबै पुरस्कारमा सम्मानपत्र र नगद पच्चिस हजार रहेको छ । सोही कार्यक्रममा कथाकार ध्रुव मधिकर्मीलाई कुमार–सरस्वती साहित्य पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति के. के. कर्माचार्यले साहित्यकारहरु साकार, लेकाली, मोमिला र मधिकर्मीलाई सम्मान र पुरस्कार प्रदान गरेका थिए । सोही अवसरमा साहित्यिक पत्रिका “शारदाको ’वासु शशी स्मृति विशेषाङ्क’को विमोचन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि कुलपति कर्माचार्य, अध्यक्ष रसिकसहित सम्मानित शैलेन्द्र साकार, पुरस्कृतहरु राधेश्याम लेकाली, मोमिला र ध्रुव मधिकर्मीले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा वासु शशी स्मृति परिषद्का संरक्षक श्रीमती जुलुम बैद्य र कुमार–सरस्वती साहित्य पुरस्कारकी सस्थापक श्रीमती सरस्वती जोशीको पनि उपस्थिति रहेको थियो । सम्मानित व्यक्तित्व साकार विगत पाँच दशकदेखि कविता, कथा सम्पादन लेखनमा सक्रिय छन, उनको एक दर्जन साहित्यिक पुस्तक प्रकाशित छन् । विगत चार दशक बढी समयदेखि सक्रिय साहित्यकार लेकालीको कविता, मुक्तक र सम्पादनसहित डेढ दर्जन साहित्यिक पुस्तकहरु प्रकाशित छन् । बितेको साढे तीन दशकदेखि नेपाली भाषा साहित्यमा क्रियाशील निबन्धकार मोमिलाको कविता, निबन्ध सम्पादनसहित एक दर्जन साहित्यिक पुस्तक प्रकाशित छन् । विगत साढे चार दशकदेखि सक्रिय साहित्यकार मधिकर्मीका कथा, लघुकथा, कविता, सम्पादन सहित एक दर्जन भन्दा बढी साहित्यिक कृतिहरु प्रकाशित छन्। परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम वरिष्ठ साहित्यकार गोविन्द गिरि प्रेरणाले वरिष्ठ कवि एवं नाटककार वासु शशी र प्रा. डा. कुमारबहादुर जोशीको परिचय राखेका थिए भने प्रतिष्ठानका सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन कवि यादव भट्टराईले गरेका थिए ।

 

Advertisement Banner
Previous Post

भानु साहित्यिक सम्मान कार्यक्रम सम्पन्न

Next Post

Bollywood singer Kumar Sanu partners with soon-to-be launched NFT marketplace Flamingo to launch his NFT collection

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Bollywood singer Kumar Sanu partners with soon-to-be launched NFT marketplace Flamingo to launch his NFT collection

Bollywood singer Kumar Sanu partners with soon-to-be launched NFT marketplace Flamingo to launch his NFT collection

Recommended

आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता – २०८२” को लागि कविता आह्वान

आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता – २०८२” को लागि कविता आह्वान

10 months ago
New Mahindra Scorpio-N, XUV700 Debut In South Africa, Nepal

New Mahindra Scorpio-N, XUV700 Debut In South Africa, Nepal

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.