Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एमाले महाधिवेशन मतदानमा ३६ प्रतिनिधि अनुपस्थित

Editorial Team by Editorial Team
December 18, 2025
in Nepal, News, Politics
0
एमाले महाधिवेशन मतदानमा ३६ प्रतिनिधि अनुपस्थित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं -नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी ११औँ महाधिवेशन अन्तर्गत भएको मतदानमा ३६ जना महाधिवेशन प्रतिनिधि अनुपस्थित भएका छन् ।निर्वाचनमा २ हजार २ सय २७ प्रतिनिधिले मतदान गरे पनि कुल चयन भएका २ हजार २ सय ६३ प्रतिनिधिमध्ये ३६ जना उपस्थित हुन सकेनन् ।
निर्वाचन आयोगका अनुसार केही प्रतिनिधि स्वास्थ्य समस्या तथा विविध कारणले मतदानमा सहभागी हुन नसकेका हुन्। अनुपस्थित रहनेमा झापाकी कृष्णमाया भुजेल, बाराकी लक्ष्मी यादव, सिरहाका शत्रुधनप्रसाद सिंह, पर्साका राजेन्द्रप्रसाद यादव, अंशु आनन्द, मनोजकुमार गुप्ता, सप्तरीका विजय कापर तथा महोत्तरीका जितेन्द्र चौधरी रहेका छन्।
त्यस्तै दानबहादुर विक, बब्लु सिवाकोटी, सिर्जना नेपाली, अशिम कोइराला, दिनेशकुमार बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेन्द्र अर्याल, मिना पोखरेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल र गोमा नेपाली पनि मतदानमा अनुपस्थित रहे।
केन्द्रीय सदस्य बसन्त नम्वाङ पनि मतदानमा सहभागी भएनन् । यसैगरी यसअघि केन्द्रीय सदस्य रहेका मुकुन्द न्यौपाने, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता र हरिबहादुर राजवंशीले पनि मतदान नगरेका छन्।
अनुशासन आयोगका पूर्वसदस्यहरू पोष्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी र प्रदीप प्याकुरेल पनि मतदानमा उपस्थित भएनन्। साथै समीर नेपाल, रचना राजोपाध्याय, अशोक केसी, घनश्याम कोइराला र सञ्जीव रोकाहाले समेत मतदान नगरेका छन्।

Advertisement Banner
Previous Post

सशस्त्र प्रहरीका उत्कृष्ट पाँच कर्मचारी यूएन मिसनमा सहभागी हुने

Next Post

अनलाइन माध्यमबाट १ महिनामा २ करोड ७९ लाख ठगीको उजुरी

Editorial Team

Editorial Team

Next Post
अनलाइन माध्यमबाट १ महिनामा २ करोड ७९ लाख ठगीको उजुरी

अनलाइन माध्यमबाट १ महिनामा २ करोड ७९ लाख ठगीको उजुरी

Recommended

RSP nears majority as 28 seats await results

Nepal: RSP won 125 seats, maintaining a dominant lead

6 months ago
राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न काँग्रेसले पत्र पठायो

राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न काँग्रेसले पत्र पठायो

9 months ago

Don't Miss

Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
WHO releases 150,000 USD in emergency funds

WHO releases 150,000 USD in emergency funds

August 31, 2026
China contributes 2 million US dollars in emergency flood relief assistance

China contributes 2 million US dollars in emergency flood relief assistance

August 31, 2026
Nepal Telecom to deploy standalone 5G, ending Huawei partnership

Nepal Telecom restores mobile services up to Nepal-China border

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.