Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

अनलाइन माध्यमबाट १ महिनामा २ करोड ७९ लाख ठगीको उजुरी

Editorial Team by Editorial Team
December 18, 2025
in Nepal, News
0
अनलाइन माध्यमबाट १ महिनामा २ करोड ७९ लाख ठगीको उजुरी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँमा पछिल्लो १ महिनामा अनलाइन माध्यमबाट २ करोड ७९ लाख ३० हजार ठगी भएको उजुरी परेको छ । मङ्सिर महिनामा साइबर माध्यमको प्रयोग गरेर सो रकम ठगी भएको र चरित्र हत्या गरिएको सम्बन्धी उजुरी आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
अनलाइन माध्यमबाट सामान खरिद गर्दा ठगिएको भन्दै ५४ जनाले उजुरी दिएका छन् । बैंक खातामा अनधिकृत पहुँच राखेर, वैदेशिक रोजगारीमा पठाउँछु भनेर तथा रकम डबल हुन्छ भनेर आरोपीहरूले अनलाइनको माध्यमबाट नै ठगी धन्दा चलाउने गरेका छन् । विद्युतीय माध्यमबाट ठगी र चरित्रहत्या भएको भन्दै एक महिनामा १४४ जनाले उजुरी दिएको एसपी भट्टराईले जानकारी दिए ।

Advertisement Banner
Previous Post

एमाले महाधिवेशन मतदानमा ३६ प्रतिनिधि अनुपस्थित

Next Post

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

Editorial Team

Editorial Team

Next Post
बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

Recommended

Korea–Nepal Mask Art Exhibition opens at Patan Museum

Korea–Nepal Mask Art Exhibition opens at Patan Museum

7 months ago
As food prices rise, Japan helps WFP continue support to vulnerable displaced families in Iraq

As food prices rise, Japan helps WFP continue support to vulnerable displaced families in Iraq

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.