Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपाल ट्रस्ट जग्गा प्रकरणमा पूर्वसचिव अर्जुनबहादुर कार्कीसहित चार जनाविरूद्ध मुद्दा दायर

जग्गा भाडामा दिने निर्णय हुँदा ठगी भएको दाबी

Editorial Team by Editorial Team
December 18, 2025
in Nepal, News
0
नेपाल ट्रस्ट जग्गा प्रकरणमा पूर्वसचिव अर्जुनबहादुर कार्कीसहित चार जनाविरूद्ध मुद्दा दायर
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो- सीआईबीले नेपाल ट्रस्टको दरबारमार्गस्थित दुई रोपनी जग्गा लिजमा दिने निर्णयमा ठगी भएको भन्दै मुद्दा दर्ता गरेको छ ।
बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । करिब एक महिना लामो अनुसन्धानपछि सीआईबीले नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की र थामसेर्कु डेभलपर्सका सञ्चालक सोनाम शेर्पामाथि ठगी र आपराधिक लाभको आरोपमा मुद्दा चलाउनुपर्ने राय लेखेर ६ दिनअघि सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
उनीहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९ सय ९४ रूपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २ सय ४ रूपैयाँ ६० पैसामा सम्झौता गरेको र उक्त सम्झौता नियम संगत नदेखिएको र ठगी गरेको सीआईबीको निष्कर्ष छ ।

Advertisement Banner
Previous Post

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

Next Post

तमोर नदीमा ‘अन्डरपास’ बन्दै

Editorial Team

Editorial Team

Next Post
तमोर नदीमा ‘अन्डरपास’ बन्दै

तमोर नदीमा 'अन्डरपास' बन्दै

Recommended

खुला सिमानादेखि राजधानीसम्म ‘हतियारको छाया’ चुनाव नजिकिँदै गर्दा गोलीकाण्ड, बरामद हतियार

खुला सिमानादेखि राजधानीसम्म ‘हतियारको छाया’ चुनाव नजिकिँदै गर्दा गोलीकाण्ड, बरामद हतियार

1 month ago
Britain recorded hottest day ever with temperatures hitting 40.2 degrees Celsius

Britain recorded hottest day ever with temperatures hitting 40.2 degrees Celsius

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.