Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

तमोर नदीमा ‘अन्डरपास’ बन्दै

Editorial Team by Editorial Team
December 18, 2025
in Nepal, News
0
तमोर नदीमा ‘अन्डरपास’ बन्दै
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा – संखुवासभामा निर्माणाधीन अरूण तेस्रो जलविद्युत् आयोजनाले ‘भारी’ निर्माण सामग्री तार्न धनकुटाको मूलघाटस्थित तमोर नदीमा ‘अण्डरपास’ बनाइरहेको छ ।
‘भारी’ निर्माण सामग्री पुलबाट ओसार्न जोखिम हुने भएकाले ६० मिटर लामो अन्डरपास बनाउन थालिएको हो । मूलघाटमा तमोर नदीमाथि २०४० सालमा निर्माण भएको दुईसय मिटर लामो पक्की पुल छ। उक्त पुलको अधिकतम भारजहन क्षमता ७० टन मात्रै हो । तर आयोजनाका उपकरणसहित ट्रकको तौल एकसय ४० टनसम्म हुने आयोजनाका डिजिएम पंकज आनन्दले जानकारी दिनुभयो ।
Advertisement Banner
Previous Post

नेपाल ट्रस्ट जग्गा प्रकरणमा पूर्वसचिव अर्जुनबहादुर कार्कीसहित चार जनाविरूद्ध मुद्दा दायर

Next Post

जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छ : प्रधानमन्त्री कार्की

Editorial Team

Editorial Team

Next Post
जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छ : प्रधानमन्त्री कार्की

जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छ : प्रधानमन्त्री कार्की

Recommended

Bangladesh Referendum: EC-Govt standoff deepens as state machinery pushes ‘Yes’ despite legal bar

Bangladesh Referendum: EC-Govt standoff deepens as state machinery pushes ‘Yes’ despite legal bar

6 months ago

जापान भ्रमणमा दुई देशबीचको सम्बन्ध अभिवृद्धि सम्बन्धी छलफल

6 months ago

Don't Miss

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.