Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

राजनीतिक दलहरूको नारा र गीत गाएर मात्रै देशको उन्नति सम्भव छैन : प्रधानमन्त्री

Editorial Team by Editorial Team
December 23, 2025
in Nepal, News, Politics
0
राजनीतिक दलहरूको नारा र गीत गाएर मात्रै देशको उन्नति सम्भव छैन  : प्रधानमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –-अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूको नारा र गीत गाएर मात्रै देशको उन्नति सम्भव नहुने स्पष्ट पारेकी छन्।
सोमबार आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले विकास र सुशासन नै सरकारको मुख्य प्राथमिकता रहेको बताइन्।प्रधानमन्त्री कार्कीले देशको विकास रातारात सम्भव नहुने उल्लेख गर्दै सरकारले क्रमशः परिणाम देखिने गरी काम गरिरहेको दाबी गरिन्।
‘सधैँ राजनीतिक पार्टीको मात्रै गीत गाएर हुँदैन, उन्नति त देशको हुनुपर्छ, विकास त हुनुपर्छ,’उनले भनिन्, ‘एकै रातारात सबै कुरा हुँदैन, तर सरकार निरन्तर अघि बढिरहेको छ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित टिप्पणी गर्दै उनले कानुनअनुसार अनुसन्धानका लागि पक्राउ गर्ने व्यवस्था भए पनि मनपरी ढंगले कारबाही नहुने स्पष्ट पारिन्।‘मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्ने कुरा कानुन होइन,’ उनले भनिन्, ‘हामी कानुनका ज्ञाता हौँ, कानुनअनुसार नै अघि बढ्छौँ।’
प्रधानमन्त्री कार्कीले आफू सरकारमा आएपछि भ्रष्टाचारविरुद्ध ठोस कदम चालिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ४० वटा मुद्दा दर्ता गरिसकेको जानकारी दिइन्।

Advertisement Banner
Previous Post

रवि र बालेनबीच झण्डै ७ घण्टा लामो वार्ता

Next Post

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

Editorial Team

Editorial Team

Next Post
पश्चिम तराईको हवाई सेवा हुस्सु-कुहिरोले प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

Recommended

World’s largest integrated green hydrogen-ammonia-methanol project in operation in China

World’s largest integrated green hydrogen-ammonia-methanol project in operation in China

8 months ago
नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन ‘ऊलमार्क’ सँग सहकार्य

नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन ‘ऊलमार्क’ सँग सहकार्य

5 months ago

Don't Miss

Public documents should be digitized and securely preserved: Minister Wagle

Public documents should be digitized and securely preserved: Minister Wagle

August 12, 2026
UML and NCP agree on power sharing in provincial governments

UML and NCP agree on power sharing in provincial governments

August 12, 2026
National Assembly meeting scheduled for today

National Assembly meeting scheduled for today

August 12, 2026
Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.