रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै आचार्य विजयी भएका हुन् ।
निर्वाचन अधिकृत रामचन्द्र पौडेलले मतगणना सकिएको जानकारी दिँदै आचार्य विजयी भएको र निर्वाचन कार्यालयले आधिकारिकरुपमा मतपरिणाम भने सार्वजनिक गर्न बाँकी रहेको कुरा पनि जानकारी दिए ।
Trending Now
- Government of Nepal has honoured Ncell’s Acting Chief Technical Officer, Lena Keshari Kansakar with the prestigious ‘National ICT Excellence Awards 2024’
- Ambassador of Nepal to Canada, Bharat Raj Paudyal, presented his Letters of Credence to Her Excellency the Rt. Hon. Mary J. May Simon, Governor General and Commander-in-Chief of Canada
- पत्रकार महासंघको अधिवेशन प्रधानमन्त्रीद्वारा उद्घाटन
- ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
- Now there is no exemption from imprisonment and amnesty based on access: Home Minister Lamichhane
- जीबी राईको हत्या भइसकेको दाबी गर्ने डिल्लीराम प्रहरी फन्दामा
- अवरुद्ध भएको इन्टरनेट सेवा कसरी पुनर्स्थापित भयो ?
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ : राष्ट्रपति पौडेल
- राजस्थानमाथि हैदरावादको रोमाञ्चक जित
- रास्वपा सचिवालय बैठक आज, उपनिर्वाचन समीक्षा गर्ने
Comments are closed.