Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

पछिल्ला १२ दिनभित्र हिन्दु समुदायका तेस्रो व्यक्तिको हत्या

Editorial Team by Editorial Team
December 31, 2025
in News, World
0
पछिल्ला १२ दिनभित्र हिन्दु समुदायका तेस्रो व्यक्तिको हत्या
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –बंगलादेशको मयमनसिंह जिल्लामा रहेको एक कपडा कारखानाभित्र सुरक्षा ड्युटीमै रहेका एक हिन्दु कामदारको गोली हानी हत्या भएको छ ।
पछिल्ला १२ दिनभित्र हिन्दु समुदायका तेस्रो व्यक्तिको हत्या भएको यो घटना सोमबार साँझ ६ः४५ बजे भालुका उपजिल्लास्थित सुल्ताना स्वेटर लिमिटेड कारखानामा भएको हो ।
हत्या भएका व्यक्ति कारखानामै कार्यरत ४२ वर्षीय सुरक्षा गार्ड बजेन्द्र विश्वास छन् । प्रहरीका अनुसार उनीसँगै सुरक्षा ड्युटीमा रहेका २९ वर्षीय नोमान मियाले सरकारी रूपमा जारी गरिएको बन्दुक तेर्स्याउँदा गोली चलेको थियो ।गोली बजेन्द्रको बायाँ तिघ्रामा लागेको र अत्यधिक रक्तस्रावका कारण घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी टोलीले अभियुक्त नोमान मियालाई तत्काल पक्राउ गरेको छ। यसघि डिसेम्बर २४ बुधबार राति ११ बजे एक हिन्दु युवक अमृत मण्डल उर्फ ​​सम्राटलाई कुटपिट गरी हत्या गरिएको थियो ।यस्तै डिसेम्बर १८ मा ढाकानजिकै हिन्दु समुदायकै युवक दिपु चन्द्र दासको भिडले हत्या गरेको थियो ।एजेन्सी

Advertisement Banner
Previous Post

समानुपातिकले कर्णाली, सुदूरपश्चिम र गाउँ बोल्नुपर्छ:तोसिमा

Next Post

राष्ट्रपति र पूर्वराष्ट्रपतिका सन्तान कांग्रेसको समानुपातिक सूचीमा

Editorial Team

Editorial Team

Next Post
राष्ट्रपति र पूर्वराष्ट्रपतिका सन्तान कांग्रेसको समानुपातिक सूचीमा

राष्ट्रपति र पूर्वराष्ट्रपतिका सन्तान कांग्रेसको समानुपातिक सूचीमा

Recommended

Prakriti Resources Centre, WWF Nepal, and NEFEJ organized an energy policy dialogue with multi-stakeholders

Prakriti Resources Centre, WWF Nepal, and NEFEJ organized an energy policy dialogue with multi-stakeholders

4 years ago
India Blitz New Zealand in 10 Overs to Complete 3-0 T20 Whitewash

India Blitz New Zealand in 10 Overs to Complete 3-0 T20 Whitewash

7 months ago

Don't Miss

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.