Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँबिच भेट

देशले थप अस्थिरता झेल्न नसक्ने भन्दै शान्ति कायम राख्न आग्रह

Editorial Team by Editorial Team
December 31, 2025
in Nepal, News
0
प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँबिच भेट
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको शान्ति, सुव्यवस्था कायम राख्न र आगामी निर्वाचनमा सहयोग पुर्‍याउन सबै पक्षसँग अपिल गरेकी छन् ।
आज बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले देशले थप अस्थिरता झेल्न नसक्ने भन्दै शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्न र जनताबाट अनुमोदन प्राप्त गर्ने लोकतान्त्रिक बाटो अपनाउन आग्रह गरेकी हुन् ।
भेटमा प्रधानमन्त्रीले निर्वाचनलाई दिगो लोकतन्त्रको आधारको रूपमा प्रस्तुत गर्दै सबै राजनीतिक पक्षलाई जिम्मेवार बन्न आग्रह गरेकी छन् ।‘उनले भनिन् धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा फर्काएका छौँ । सबै खालका संशयहरुलाई चिर्दै मुलुक पूर्णरुपमा निर्वाचनको माहोलमा होमिएको छ। यस्तो बेलामा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा हामीले गरेका छौँ।
प्रधानमन्त्री कार्कीले मुलुकलाई कठिन परिस्थितिबाट शान्तितर्फ फर्काएको स्मरण गर्दै प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार पनि दिइन् ।

Advertisement Banner
Previous Post

राष्ट्रपति र पूर्वराष्ट्रपतिका सन्तान कांग्रेसको समानुपातिक सूचीमा

Next Post

रास्वपासँगको एकीकरणपश्चात् कुलमानले खोले मुख, देशको हितलाई सर्वोपरि राखेर एक ठाउँमा उभियौँ

Editorial Team

Recommended

President of European Commission Ursula Von Der Leyen will be on an official visit to India on 24-25 April

President of European Commission Ursula Von Der Leyen will be on an official visit to India on 24-25 April

4 years ago
Prime Minister Deuba Inaugurates Nepal’s Second International Airport

Prime Minister Deuba Inaugurates Nepal’s Second International Airport

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.