Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

जाँचबुझ आयोगले देउवा–प्रचण्डसँग लिखित धारणा माग्यो

Editorial Team by Editorial Team
January 2, 2026
in Nepal, News
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ–भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि धारणा मागेको छ। जेन–जी आन्दोलनमा भएको दमन र २४ गतेको विध्वंसबारे दुवै जना नेतासँग आयोगले लिखित रूपमा आफ्नो धारणा राखिदिन आग्रहसहित पत्र पठाएको हो।

दुवै जनाले आयोगबाट पठाइएको पत्र बुझेको आयोगस्रोतले बतायो। आयोगले दुवैजनासँग बयान नभई धारणा मात्रै मागेको जनाएको छ।

Advertisement Banner
Previous Post

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

Next Post

प्रसाईँ समूहलाई सरकारले दियाे आइतबारसम्मको भाका

Editorial Team

Editorial Team

Next Post

प्रसाईँ समूहलाई सरकारले दियाे आइतबारसम्मको भाका

Recommended

Moscow will consider re-establishing ties with West, now focus is on ties with China: Russian

Moscow will consider re-establishing ties with West, now focus is on ties with China: Russian

4 years ago
26/11 Mumbai terror attack handler, once claimed to be dead, arrested in Pakistan

26/11 Mumbai terror attack handler, once claimed to be dead, arrested in Pakistan

4 years ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.