Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रसाईँ समूहलाई सरकारले दियाे आइतबारसम्मको भाका

प्रसाईँले भने–एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान पाउँदैन

Editorial Team by Editorial Team
January 2, 2026
in Nepal, News
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ--राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई सरकारकाले आइतबारसम्मको भाका दिएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा प्रधानमन्त्री सुशीला कार्की र प्रसाईँ समूहको वार्ताका क्रममा सरकारी पक्षले आइतबारसम्मको भाका दिएको दाबी गरिएको छ।
वार्ता पछि पत्रकारसँग कुराकानी गर्दै प्रसाईँले सो कुराको दाबी गरेका हुन्। उनले भने, ‘उहाँहरूले हामीलाई आइतबारसम्मको समय दिनुभएको छ।’ प्रधानमन्त्री कार्कीले नै ‘आइतबार हामी सकौँ, सही गरौँ दुई पक्ष बसेर’ भनेको उनले दाबी गरे। ‘सोमबारको क्याबिनेट(मन्त्रिपरिषद्) छ हामी त्यसबाट पास गर्छौँ। सकेनौँ भने हामी आइतबारको दिन सकेनौँ भन्छौँ भनेर भन्नुभएको छ,’ प्रधानमन्त्री कार्कीको भनाई उद्धृत गर्दै प्रसाईँले भने।
आफूले उठाएका मुद्दा आफ्ना निजी मामिला नभई देशका मुद्दा भएको दाबी गर्दै प्रसाईँले सोही कुरा भनेको उनले बताए। ‘आइतबार सकौँ, आइतबार तपाईँहरूले सक्नुभएन भने हामी सोमबारदेखि एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान पाउँदैन,’ प्रसाईँले भने।

Advertisement Banner
Previous Post

जाँचबुझ आयोगले देउवा–प्रचण्डसँग लिखित धारणा माग्यो

Next Post

इरानमा चर्कँदै ‘जेन-जी’ विद्रोह : मृतक सङ्ख्या ७ पुग्यो, ‘खामेनेई’विरुद्ध युवा सडकमा

Editorial Team

Editorial Team

Next Post
इरानमा चर्कँदै ‘जेन-जी’ विद्रोह : मृतक सङ्ख्या ७ पुग्यो, ‘खामेनेई’विरुद्ध युवा सडकमा

इरानमा चर्कँदै ‘जेन-जी’ विद्रोह : मृतक सङ्ख्या ७ पुग्यो, ‘खामेनेई’विरुद्ध युवा सडकमा

Recommended

Stand Up For Ukraine: €9.1 billion pledged in support of internally displaced and refugees

Russian war crimes in Ukraine: Commission proposes to reinforce the mandate of Eurojust to collect and preserve evidence of war crimes

4 years ago
US To Drop COVID Testing For Incoming International Flyers From Sunday

US To Drop COVID Testing For Incoming International Flyers From Sunday

4 years ago

Don't Miss

मध्यपूर्वमा रहेका १७ लाख नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा

मध्यपूर्वमा रहेका १७ लाख नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा

March 4, 2026
मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

March 4, 2026
इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

March 4, 2026
कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.