Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इरानमा चर्कँदै ‘जेन-जी’ विद्रोह : मृतक सङ्ख्या ७ पुग्यो, ‘खामेनेई’विरुद्ध युवा सडकमा

Editorial Team by Editorial Team
January 2, 2026
in News, World
0
इरानमा चर्कँदै ‘जेन-जी’ विद्रोह : मृतक सङ्ख्या ७ पुग्यो, ‘खामेनेई’विरुद्ध युवा सडकमा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं-– इरानका धेरै सहरहरूमा बढ्दो मुद्रास्फीतिविरुद्धको प्रदर्शन पाँचौं दिन पनि जारी छ। स्थानीय सञ्चारमाध्यमका अनुसार कुहदास्टमा प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ।
लोरेस्तान प्रान्तको कुहदास्ट सहरमा बिहीबार भएको विरोध प्रदर्शनको क्रममा आगजनीको तस्बिर पनि देखा पर्‍यो।
बीबीसी फारसी सेवाका अनुसार तस्बिरमा कुहदास्ट सहरको केन्द्रीय प्रहरी चौकीको अगाडि प्रदर्शनकारीहरूले आगो बालेको देखाइएको छ।
प्रदर्शनकारीले सन् १९८९ देखि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई शासन अन्त्यको माग गरिरहेका छन्।
इरानी मिडियाका अनुसार यी विरोध प्रदर्शनहरूको क्रममा प्रहरी मुख्यालयमा आक्रमण भएको थियो। अहिलेसम्म यस प्रदर्शनमा सात जनाको मृत्यु भएको छ भने ३० जना घाइते छन्।
प्रहरीले प्रदर्शनकारीहरूमाथि अश्रुग्यास र गोली प्रयोग गरेको हो।
एक प्रत्यक्षदर्शीले एक परिचित व्यक्तिलाई ओठमाथि गोली लागेको र रगत बगिरहेको देखेको बताए। उनले अर्को व्यक्तिलाई ‘आफ्नो पेट समातेको’ देखे र कसैले ‘उसलाई गोली लागेको’ भनेको पनि सुने।
जेन-जी युवाहरू र विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूले पनि बजार हडतालमा जोडिएर प्रदर्शनलाई बल पुर्‍याएका छन्। एजेन्सीको सहयोगमा

Advertisement Banner
Previous Post

प्रसाईँ समूहलाई सरकारले दियाे आइतबारसम्मको भाका

Next Post

Nepali Congress revises date for 15th General Convention, reschedules for May 11-14

Editorial Team

Editorial Team

Next Post
Nepali Congress Acting President Khadka calls emergency meeting of Nepali Congress CWC

Nepali Congress revises date for 15th General Convention, reschedules for May 11-14

Recommended

Nine top military officers dismissed for failing to stop Hamas attacks in Israel

Nine top military officers dismissed for failing to stop Hamas attacks in Israel

9 months ago
Nepali capital Kathmandu turns purple as Jacaranda blooms

Nepali capital Kathmandu turns purple as Jacaranda blooms

4 years ago

Don't Miss

Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
WHO releases 150,000 USD in emergency funds

WHO releases 150,000 USD in emergency funds

August 31, 2026
China contributes 2 million US dollars in emergency flood relief assistance

China contributes 2 million US dollars in emergency flood relief assistance

August 31, 2026
Nepal Telecom to deploy standalone 5G, ending Huawei partnership

Nepal Telecom restores mobile services up to Nepal-China border

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.