Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जान्छौँ : महामन्त्री शर्मा

Editorial Team by Editorial Team
January 14, 2026
in Nepal, News
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जाने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेतृत्व चयन गरिसकेपछि प्रतिनिधिहरू घर फर्किन मिल्ने भए पनि आफूहरू निर्वाचन आयोग जानुपर्ने स्थिति रहेको बताउनु भयो । उहाँले निर्वाचन आयोगले विशेष महाधिवेशनले के म्यान्डेट लिएर आयो भनेर पर्खिरहेको हुने जिकिर गर्नुभयो । उहाँले आफूले उम्मेदवारी दिएको र जित्छु भन्ने विश्वास रहे पनि कतिपय अवस्थामा सर्वसम्मत रूपमा आउनुपर्ने स्थिति रहने बताउनु भयो ।महामन्त्री शर्माले अबको राजनीतिमा जुझारूपन लिएर जानुपर्ने बताउनु भयो ।
Advertisement Banner
Previous Post

नेपाल र बंगलादेशबीच दुबै देशका मुद्रालाई शिघ्रातिशिध्र प्रयोगमा ल्याउने विषयमा छलफल

Next Post

प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीबाट एक सय ७५ जनाले लिए नाम फिर्ता

Editorial Team

Editorial Team

Next Post
१२० राजनीतिक दल निर्वाचन प्रयाेजनका लागि दर्ता

प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीबाट एक सय ७५ जनाले लिए नाम फिर्ता

Recommended

‘Nepal-Bangladesh Economic Cooperation’ organized by the Nepali Embassy in Rajshahi, Bangladesh

‘Nepal-Bangladesh Economic Cooperation’ organized by the Nepali Embassy in Rajshahi, Bangladesh

4 months ago
CIAA files case against 55 people over corruption in Pokhara Airport construction

Hotel entrepreneurs in Pokhara appealed to the government to officially recognise tourism on par with industry

4 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.