Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीबाट एक सय ७५ जनाले लिए नाम फिर्ता

सबैभन्दा धेरै लोसपाका मात्रै एक सय १० जना

Editorial Team by Editorial Team
January 14, 2026
in Nepal, News
0
१२० राजनीतिक दल निर्वाचन प्रयाेजनका लागि दर्ता
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीमा दर्ता गरेका एक सय ७५ जनाले नाम फिर्ता लिएका छन्।
१७ वटा दलका एक सय ७५ जना उम्मेदवारले नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । सबैभन्दा धेरै लोसपाका एक सय १० समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका छन् । जसपा नेपालसँग एकीकरण भएपछि लोसपाले नाम फिर्ता लिएकोले संख्या धेरै देखिएको पनि आयोगले जनाएको छ ।
उम्मेदवारले फिर्ता लिएका कारण रिक्त रहेको स्थानमा अर्को उम्मेदवारको नाम पठाउन ३० पुसदेखि २ माघसम्मको कार्यतालिका छ । जुन समावेशी समूहबाट नाम फिर्ता लिइएको हो, त्यही स्थानमा दलले अर्को नाम पठाउन पाउने आयोगले जनाएको छ।
पुस १३ र १४ गते दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका थिए। ५८ चुनाव चिह्नबाट चुनावमा प्रतिस्पर्धा गर्ने गरी ६४ दलका तर्फबाट बन्दसूची बुझाइएको थियो । सबै दलबाट गरी समानुपातिकतर्फ ३ हजार ४ सय २४ जनाको नाम बन्दसूचीमा समेटिएको छ।

Advertisement Banner
Previous Post

सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जान्छौँ : महामन्त्री शर्मा

Next Post

भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प छैन : कमल थापा

Editorial Team

Editorial Team

Next Post
भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प छैन : कमल थापा

भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प छैन : कमल थापा

Recommended

Taslima Nasrin has opposed the hanging of Hasina

Taslima Nasrin has opposed the hanging of Hasina

9 months ago
होर्मुज जलडमरूलाई खुला र सुरक्षित राख्न अमेरिकाले युद्धपोत पठाउने

होर्मुज जलडमरूलाई खुला र सुरक्षित राख्न अमेरिकाले युद्धपोत पठाउने

5 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.