Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै

Editorial Team by Editorial Team
January 14, 2026
in Nepal, News
0
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्ने भएका छन्।
बुधबार संघीय संसदको राष्ट्रिय सभा अन्र्तगत विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
आज बिहान ११ः३० बजे बस्ने गरि विधायन व्यवस्थापन समिति बैठक तय भएको छ। बैठक सिंहदरबारस्थित समिति बैठक कक्षमा बस्नेछ।
समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१७औँ बैठक दिनको १ः०० बजे बस्दैछ । बैठक संघीय संसद सचिवालयको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हलमा बस्दैछ ।
बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन (२०८१÷०८२) सम्बन्धमा छलफल गरिनुका साथै विविध विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ।

Advertisement Banner
Previous Post

भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प छैन : कमल थापा

Next Post

यस्ता छन्, मन्त्रिपरिषद्का निर्णयहरू

Editorial Team

Editorial Team

Next Post
यस्ता छन्, मन्त्रिपरिषद्का निर्णयहरू

यस्ता छन्, मन्त्रिपरिषद्का निर्णयहरू

Recommended

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुदै

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुदै

1 month ago
National Rifle Association of India and PHDCCI Organised “NRAI-PHDCCI Shooting Tournament 2022” in New Delhi

National Rifle Association of India and PHDCCI Organised “NRAI-PHDCCI Shooting Tournament 2022” in New Delhi

4 years ago

Don't Miss

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

May 6, 2026
वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

May 6, 2026
गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

May 6, 2026
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

May 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.