Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प छैन : कमल थापा

Editorial Team by Editorial Team
January 14, 2026
in Nepal, News
0
भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प छैन : कमल थापा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाका पूर्वअध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प नभएको बताउनुभएको छ ।
मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त बनाउने विचार र एजेन्डा बोकेर राप्रपा अघि बढिरहेको बताउनु भयो ।
अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र भएको उहाँकाे भनाइ छ । संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन नगरेसम्म देशलाई संकटबाट मुक्त तुल्याउन नसकिने उहाँले जिकिर गर्नुभयो । उहाँले सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र संघीयता होइन, केन्द्र र स्थानीय गरी दुई तहको शासन व्यवस्था रहने शासन प्रणाली कायम गरिनुपर्ने माग गर्नुभयो ।
पूर्वअध्यक्ष थापाले राप्रपाको नेतृत्वमा सरकार बन्नसक्ने गरी सरकार बन्नेगरी मतदान गरेर जिताउन आह्वान समेत गर्नुभयो । मुलुकको धरातलिय यथार्थलाई हृदयंगम गर्दै राप्रपाको नेतृत्वमा सरकार बन्नसक्ने बहुमत दिन उहाँले आग्रह गर्नुभयो । भ्रष्टाचार अन्त्य गरी सुशासनको माध्यमबाट सबल र समृद्ध नेपाल निर्माण गर्ने उहाँले जिकिर गर्नुभयो । राप्रपाले निर्वाचन जिते हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने उहाँकाे दाबी छ ।

Advertisement Banner
Previous Post

प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीबाट एक सय ७५ जनाले लिए नाम फिर्ता

Next Post

राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै

Editorial Team

Editorial Team

Next Post
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै

राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै

Recommended

ब्रेकअप पछि पूर्व प्रेमिकासँग डेटिङ खर्चको क्षतिपूर्ति माग

ब्रेकअप पछि पूर्व प्रेमिकासँग डेटिङ खर्चको क्षतिपूर्ति माग

4 years ago
US President Trump Urges UK Not to Hand Diego Garcia to Mauritius Amid Iran Tensions

President Donald Trump Refuses to Rule Out Deploying US Ground Troops to Iran

1 month ago

Don't Miss

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

Government led by Prime Minister Balen Shah unveiled a draft of a “national commitment” document

April 14, 2026
US deploys 15 naval ships including USS Abraham Lincoln for blockade of Iran’s ports

US deploys 15 naval ships including USS Abraham Lincoln for blockade of Iran’s ports

April 14, 2026
New Year a day of new resolution: President Paudel

New Year a day of new resolution: President Paudel

April 14, 2026
‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.