Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एक साताभित्र गगन थापा नेतृत्वको कांग्रेस बैठक सानेपामा बस्छ : विश्वप्रकाश शर्मा

Editorial Team by Editorial Team
January 15, 2026
in Nepal, News, Politics
0
एक साताभित्र गगन थापा नेतृत्वको कांग्रेस बैठक सानेपामा बस्छ : विश्वप्रकाश शर्मा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले गगनकुमार थापा नेतृत्वको पार्टी बैठक एक साताभित्र सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताएका छन्।बुधबार काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले पार्टीको आगामी औपचारिक बैठक सानेपामै आयोजना हुने स्पष्ट पारे।
‘आजको एक साताभित्र गगन थापा नेतृत्वको नेपाली कांग्रेसको बैठक सानेपामा बस्नेछ,’ उनले भने।शर्माले आफू र गगन थापासहित नेताहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय खारेज हुने दाबीसमेत गरेका छन्।उनका अनुसार सो निर्णय औपचारिक रूपमा अर्को निर्णयमार्फत रद्द गरिनेछ।‘आजको निर्णयको दोस्रो पन्नामा निर्णय गरी खारेज हुनेछ। तर, कसैलाई पनि कारबाही गरिने छैन,’ शर्माले भने।

Advertisement Banner
Previous Post

टासी ल्हाजोमको आक्रोश, ‘म तिब्बती होइन, तिब्बती ब्वाइफ्रेन्ड पनि छैन’

Next Post

कांग्रेसका सभापति बने गगन थापा

Editorial Team

Editorial Team

Next Post
कांग्रेसका सभापति बने गगन थापा

कांग्रेसका सभापति बने गगन थापा

Recommended

Twitter hires top legal firm to sue Elon Musk for ending 44 billion dollar deal

Twitter hires top legal firm to sue Elon Musk for ending 44 billion dollar deal

4 years ago
Nepal ambassador to India Dr. Shankar P Sharma call on Chief of Army Staff, General Manoj Pande

Nepal ambassador to India Dr. Shankar P Sharma call on Chief of Army Staff, General Manoj Pande

4 years ago

Don't Miss

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

May 6, 2026
वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

May 6, 2026
गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

May 6, 2026
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

May 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.