Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कांग्रेसका सभापति बने गगन थापा

Editorial Team by Editorial Team
January 15, 2026
in Nepal, News, Politics
0
कांग्रेसका सभापति बने गगन थापा
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाली कांग्रेसको विशेष महाधिवेशनले सभापति र महामन्त्री सर्वसम्मत रूपमा चयन गरेको छ । विशेष महाधिवेशनले सभापतिमा गगनकुमार थापा तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको हो।
पार्टी विधानअनुसार सभापतिमा एक जना र महामन्त्रीमा दुई जनाको व्यवस्था रहेको छ।
तोकिएको समयभित्र सभापतिमा थापा र महामन्त्रीमा पौडेल तथा घिमिरेको मात्रै मनोनयन परेपछि उनीहरू सर्वसम्मत रूपमा चयन भएका हुन्।
यसअघि महामन्त्री पदका लागि विश्वप्रकाश शर्माले पनि उम्मेदवारी दिने चर्चा चलेको थियो। तर अन्तिम समयमा उनले उम्मेदवारी नदिएपछि महामन्त्री पदमा दुई जनाको मात्र मनोनयन दर्ता भएको थियो।

Advertisement Banner
Previous Post

एक साताभित्र गगन थापा नेतृत्वको कांग्रेस बैठक सानेपामा बस्छ : विश्वप्रकाश शर्मा

Next Post

देउवा पक्षले विधान अनुरुप काम गरेन: बारका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे

Editorial Team

Editorial Team

Next Post
देउवा पक्षले विधान अनुरुप काम गरेन: बारका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे

देउवा पक्षले विधान अनुरुप काम गरेन: बारका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे

Recommended

The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

New Financing Will Support Indonesia to Improve and Protect Human Capital

4 years ago
Bhaktapur chamber elects new leadership for two-year term

Bhaktapur chamber elects new leadership for two-year term

7 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.