Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

चिलीको जंगलमा भीषण डढेलो, कम्तीमा १८ जनाको मृत्यु

Editorial Team by Editorial Team
January 20, 2026
in News, World
0
चिलीको जंगलमा भीषण डढेलो, कम्तीमा १८ जनाको मृत्यु
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — चिलीका राष्ट्रपति गेब्रियल बोरिकले देशका दुई क्षेत्रहरूमा संकटकाल घोषणा गरेका छन् । ती क्षेत्रका जंगलहरूमा लागेको भीषण डढेलोमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
राजधानी स्यान्टियागोबाट करिब ५०० किलोमिटर दक्षिणमा रहेका न्युब्ले र बायोबियो क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन् । यी क्षेत्रहरूबाट ५० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।
राष्ट्रपति बोरिकले मृतकको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । सबैभन्दा खतरनाक डढेलो तटीय सहर कोन्सेप्सियोनसँग जोडिएका सुख्खा जंगलहरूमा फैलिएको छ ।
विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार करिब २५० घरहरू पूर्ण रूपमा नष्ट भएका छन् । स्थानीय सञ्चारमाध्यमहरूले सडकमा जलेका कारहरूका तस्बिरहरू सार्वजनिक गरेका छन् ।
चिलीको वन एजेन्सी ‘कोनाफ’ का अनुसार हालसम्म यी दुई क्षेत्रमा ८,५०० हेक्टर जमिन डढेलोको चपेटामा परिसकेको छ ।

Advertisement Banner
Previous Post

स्किल विक २०२६ सम्पन्न, पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

Next Post

US-European relations at their worst in history

Editorial Team

Editorial Team

Next Post
US-European relations at their worst in history

US-European relations at their worst in history

Recommended

Polling concludes in Bangladesh for 13th National Parliamentary Election without major disruption: EC

Polling concludes in Bangladesh for 13th National Parliamentary Election without major disruption: EC

5 months ago
36,000 foreign tourists visit Annapurna Conservation Area Project in a month

Annapurna region records historic tourist arrivals in 2025, signalling strong trekking recovery

7 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.