प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा सिंहदरबारमा पदभार ग्रहण

काठमाडौं, पुस ११ गते । 

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्रीको  पदभार ग्रहण गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेरमा प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु भएको हो ।

सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएका प्रधानमन्त्री दाहालले आजै साँझ  पदभार गर्नुभएको हो ।

Comments are closed.