Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

निष्पक्ष तथा भयरहित निर्वाचन सरकारको मुख्य दायित्व : परराष्ट्रमन्त्री शर्मा

Editorial Team by Editorial Team
January 29, 2026
in Nepal, News
0
निष्पक्ष तथा भयरहित निर्वाचन सरकारको मुख्य दायित्व : परराष्ट्रमन्त्री शर्मा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

 

महोत्तरी —परराष्ट्रमन्त्री बालानन्द शर्माले आसन्न प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व रहेको बताएका छन् ।
बुधबार महोत्तरीका भारतीय सीमावर्ती मतदानस्थलको स्थलगत निरीक्षणपछि जलेश्वरमा जिल्लास्थित सुरक्षा अधिकारी तथा सञ्चारकर्मीसँग मन्त्री शर्माले सरकार भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए ।
“मुलुक अब निर्वाचनमा होमिएको छ, यो निर्वाचन मुलुकको स्थिरता र लोकतन्त्रको रक्षाका लागि सम्पन्न गरिनु पर्छ”, मन्त्री शर्माले भने, “यसका लागि सुरक्षा निकायले आपसी समन्वय र सुरक्षा प्रबन्ध सुदृढ गर्नुपर्छ ।”
यसअघि प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीसाथ मन्त्री शर्माले भारतीय सीमासँग जोडिएका जलेश्वर नगरपालिकाका मलिबारा र नैन्ही मतदानस्थलको स्थलगत निरीक्षण गरेका थिए ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीका चारवटै क्षेत्रमा २५८ मतदानस्थलमा ५३६ मतदानकेन्द्र निर्धारण गरिएको छ । त्यसमध्ये १६३ अति संवेदनशील र ८९ संवेदनशील मतदानस्थलका वर्गीकरण गरिएको छ ।

Advertisement Banner
Previous Post

कोलम्बियामा विमान दुर्घटना, १५ जनाको मृत्यु

Next Post

Evolution of the human penis: Why size does matter

Editorial Team

Editorial Team

Next Post
Evolution of the human penis: Why size does matter

Evolution of the human penis: Why size does matter

Recommended

Efficient cooling method could enable chip-based trapped-ion quantum computers

Efficient cooling method could enable chip-based trapped-ion quantum computers

2 weeks ago

Katakan Riot, A Poem by Dr. Alok Kumar Ray

2 weeks ago

Don't Miss

Dr. Karma Wangchu Sherpa honored

Dr. Karma Wangchu Sherpa honored

February 8, 2026

Italy will not join Trump’s ‘Board of Peace’

February 8, 2026
काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

February 8, 2026
अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.