Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

कोलम्बियामा विमान दुर्घटना, १५ जनाको मृत्यु

Editorial Team by Editorial Team
January 29, 2026
in News, World
0
कोलम्बियामा विमान दुर्घटना, १५ जनाको मृत्यु
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५ जनाको मृत्यु भएको छ ।
सरकारी एयरलाइन्स कम्पनी साटेना यो उडान सञ्चालन गर्ने कम्पनी हो । कम्पनीले घटनास्थलमा उद्धार टोली पठाइएको बताएको छ ।
विमान एचके ४७०९ उडान स्थानीय समयअनुसार बुधबार बिहान ११ः४२ मा राजधानी कुकुटाबाट ओकाना प्रस्थान गरेको थियो । ओकाना पहाडहरूले घेरिएको स्थान हो । यो उडान सामान्यतया लगभग ४० मिनेटको हुन्छ ।
एयरलाइन्सका अनुसार सानो विमानमा दुई चालक दलका सदस्य र १३ यात्रु सवार थिए ।

Advertisement Banner
Previous Post

काठमाडौंमा ‘लुटेरा’माथि गोली चल्यो: १० जना पक्राउ

Next Post

निष्पक्ष तथा भयरहित निर्वाचन सरकारको मुख्य दायित्व : परराष्ट्रमन्त्री शर्मा

Editorial Team

Editorial Team

Next Post
निष्पक्ष तथा भयरहित निर्वाचन सरकारको मुख्य दायित्व : परराष्ट्रमन्त्री शर्मा

निष्पक्ष तथा भयरहित निर्वाचन सरकारको मुख्य दायित्व : परराष्ट्रमन्त्री शर्मा

Recommended

Nepal’s new ambassador to India presents credential to President of India

Nepal’s new ambassador to India presents credential to President of India

4 years ago
Wimbledon: Novak Djokovic registers a straight-set win over Thanasi Kokkinakis in second round

Wimbledon: Novak Djokovic registers a straight-set win over Thanasi Kokkinakis in second round

4 years ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.