Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

पुस्तक परिचर्चा र सम्मान कार्यक्रम सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
April 11, 2022
in Feature, Nepal
0
पुस्तक परिचर्चा र सम्मान कार्यक्रम सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

 

२७, कार्तिक, काठमाडौँ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्यप्टरद्वारा  आयोजित स्रष्टा सर्जक श्रद्धेय तीर्थराज अधिकारीको साधनाको स्वर्ण वर्ष पुस्तक परिचर्चा तथा स्रष्टा सम्मान कार्यक्रम वरिष्ठ साहित्यकार डा. तुलसी प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

बलुवाटार नेपाल हाउसमा भएको उक्त कार्यक्रम अनेसास नेपाल च्याप्टरकि उपाध्यक्ष  गीता मैनालीको स्वागत मन्तव्यबाट आरम्भ भएको पुस्तक परिचर्चा तथा स्रष्टा सम्मान कार्यक्रममा  समालोचक प्रा.डा. खेमराज शर्मा र समालोचक डा. शान्तिमाया गिरीले साभनमको संवरण वर्ष मुक्तकमणी तीर्थराज अधिकारी माथि समीक्षा गरेका थिए ।

स्रष्टा अधिकारीलाई अनेसास नेपाल च्याप्टर,राष्ट्रिका साहित्य प्रतिष्ठानले सम्मान तथा मुक्तक सागरले अभिनन्दन गरेको थियोे । सोही अवसरमा अधिकारको शब्द तथा बिपिन घिमिरेको संगीत तथा बिपिन घिमिरे र शिला बिष्ट ओलीको स्वरमा

पिरतीका बाचाहरू गन्न बाकी छ

तिमीलाई एउटा कुरा भन्न बाकी छ

बोलको गीत समेत प्रस्तुत गरिएको थियोे । पुस्तकका सम्पादक कल्याण पन्त, अनेसासका केन्द्रीय सदस्य डा. रेणुका थापा सोलु लगायतका वक्ताले शुभकामना मन्तव्य राखेका थिए । अमेरिकिकामा बसोबास गर्ने र नेपाली साहित्य सिर्जनामा क्रियाशील स्रष्टा तीर्थराज अधिकारीले यो सम्मानले आफुलाई लेखनमा उर्जा मिलेको विचार राख्दै आभार प्रकट गरे। कार्यक्रम अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र के.सी.को सभापतित्वमा सम्पन्न भएको थियो ।

 

Advertisement Banner
Previous Post

अक्षरमार्गद्वारा श्रष्टाहरू सम्मानित

Next Post

  दयाकृष्ण राईको कवितासंग्रह ‘अश्वेत महावाणी’ सार्वजनिक

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
   दयाकृष्ण राईको कवितासंग्रह ‘अश्वेत महावाणी’ सार्वजनिक

  दयाकृष्ण राईको कवितासंग्रह ‘अश्वेत महावाणी’ सार्वजनिक

Recommended

ILO adopts new guidelines on biological hazards in the world of work

ILO adopts new guidelines on biological hazards in the world of work

4 years ago
आगामी चुनावमा कांग्रेस संसद्को पहिलो पार्टी बन्छ : शेखर कोइराला

आगामी चुनावमा कांग्रेस संसद्को पहिलो पार्टी बन्छ : शेखर कोइराला

1 month ago

Don't Miss

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

March 6, 2026
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

March 6, 2026
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

डाेल्पामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, ६६.१६ प्रतिशत मत खस्याे

March 6, 2026
सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

March 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.