नेपाल मुक्तक प्रतिष्ठानको आज २०७९ माघ ३ गते डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा भएको विशेष भेलाबाट संस्थाको कार्यसमितिको पूनर्गठन भएको छ । भेलाले सस्थाको अध्यक्षमा रामकाजी कोनेलाई चयन गरेको छ । यसैगरी उपाध्यक्षमा वियोगी बुढाथोकी, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे र कोषाध्यक्षमा निशा के. सी. रहनुभएको छ । यसैगरी सदस्यहरुमा क्रमशः विष्णुबहादुर सिंह, राधेश्याम लेकाली, गुप्तबहादुर श्रेष्ठ र दिव्य गिरी रहनु भएको छ । आजै शिवपुरी सन्देशको अंक ९८ को लोकार्पण पनि गरिएको छ ।
Trending Now
- एघार करोडको चिया झापाबाट निर्यात
- Finland, Sweden and Norway issue war alert, urge citizens to avoid Russian attack
- The US was angry after the court issued an arrest warrant for Netanyahu
- दुर्गा प्रसाईं समर्थकद्वारा कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरू
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
Comments are closed.