Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

हेटौँडाले उठायो ६ महिनामा ८० करोड राजस्व

Editorial Team by Editorial Team
February 6, 2026
in Nepal, News
0
हेटौँडाले उठायो ६ महिनामा ८० करोड राजस्व
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा – हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड आठ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयले चालु आर्थिक वर्ष ०८२/०८३ को ६ महिनामा तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व संकलन गरेको हो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा आठ करोड ८६ लाख रुपैयाँले बढी हो ।

यसैगरी, यस अवधिमा अन्तःशुल्कतर्फ एक अर्ब ८८ कारेड ६४ लाख ८७ हजार, आयकरतर्फ ५९ करोड ३२ लाख ७१ हजार, मूल्य अभिवृद्धि करतर्फ ४६ करोड ७१ लाख, स्वास्थ्य जोखिम करतर्फ २७ करोड ७३ लाख, ब्याजकरतर्फ तीन करोड ६९ लाख ४७ हजार र बहालकरतर्फ ८१ लाख रुपैयँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।
गत आवको सोही अवधिमा तीन अर्ब १९ करोड संकलन भएको थियो ।
उक्त कार्यालयमा आयकरतर्फ ३३ हजार ५९६, मूल्य अभिवृद्धितर्फ पाँच हजार ८४९, अन्तःशुल्कतर्फ एक हजार ५९८, विथहोल्डतर्फ ७११ र व्यक्तिगततर्फका ८१ हजार ८१२ करदाता सूचीकृत छन् ।
कर दाखिला गर्न आनाकानी गर्ने करदाताको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायत अभियान सञ्चालन गरी १० करोड बक्यौता असुली भएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले बताए ।

Advertisement Banner
Previous Post

सिंहदरबार जलाएको दाबी गर्ने ‘भिडिओ वीर’ पक्राउ

Next Post

भारतको अवैध कोइलाखानीमा विस्फोटःनेपालकाका दुई युवासहित १८ जनाको निधन

Editorial Team

Editorial Team

Next Post
भारतको अवैध कोइलाखानीमा विस्फोटःनेपालकाका दुई युवासहित १८ जनाको निधन

भारतको अवैध कोइलाखानीमा विस्फोटःनेपालकाका दुई युवासहित १८ जनाको निधन

Recommended

राष्ट्रिय कविता महोत्सव–२०७९:तृतीय पुरस्कार प्राप्त कविता

राष्ट्रिय कविता महोत्सव–२०७९:तृतीय पुरस्कार प्राप्त कविता

4 years ago
Bold, scaled, collaborative actions are needed to give everyone access to enough nutritious food, FAO Director-General says

Bold, scaled, collaborative actions are needed to give everyone access to enough nutritious food, FAO Director-General says

4 years ago

Don't Miss

Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.