Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

३५ वर्षपछि बंगलादेशमा नयाँ प्रधानमन्त्री चुनिंदै

Editorial Team by Editorial Team
February 8, 2026
in News, World
0
३५ वर्षपछि बंगलादेशमा नयाँ प्रधानमन्त्री चुनिंदै
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –बंगलादेशमा यही फेब्रुअरी १२ मा संसदीय चुनाव हुँदै छ । पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेको र खालिदा जियाको निधनपछि हुन लागेको यो पहिलो चुनाव हो । सन् १९९१ देखि २०२४ सम्म बंगलादेशको राजनीतिमा यी दुई नेताको दबदबा थियो ।

यसरी ३५ वर्षपछि बंगलादेशमा नयाँ प्रधानमन्त्री चुनिनेछन् । शेख हसिनाको अवामी लिगलाई यो चुनावमा भाग लिन अनुमति दिइएको छैन । सन् २०२४ मा विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसामा पार्टीको भूमिकाका कारण यस्तो निर्णय गरिएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।
बंगलादेशको यो चुनावले देशको राजनीति मात्र नभई सम्पूर्ण दक्षिण एसियाको कूटनीति र शक्ति सन्तुलन बदल्न सक्ने विज्ञलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।
त्यसैले भारत, पाकिस्तान र चीनले पनि यो चुनावलाई नजिकबाट नियालिरहेका छन् ।
सन् २०२४ अगस्टदेखि बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकार छ ।
हसिनालाई सत्ताबाट हटाइएपछि बंगलादेशको विदेश नीतिमा ठूलो परिवर्तन आएको छ । भारतसँगको सम्बन्ध हाल सबैभन्दा निम्नस्तरमा पुगेको छ । पाकिस्तानसँग सम्बन्ध सुधारिएको छ । चीनसँग रणनीतिक सम्बन्ध झन् मजबुत बनेको छ ।

Advertisement Banner
Previous Post

महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

Next Post

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

Editorial Team

Editorial Team

Next Post
आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

Discussion about this post

Recommended

साहित्य कला मंदिर और कलिंग लिटरेरी फेस्टिवल के सदस्यों के बीच हुई भेटवार्ता

Sahitya Kala Mandir- Kathmandu, Kalinga Literary Festival to host annual Inter-national Literature Festival at Kathmandu from this year

4 years ago
Third International Buddhist Conference to be held in Lumbini

Third International Buddhist Conference to be held in Lumbini

3 days ago

Don't Miss

Dr. Karma Wangchu Sherpa honored

Dr. Karma Wangchu Sherpa honored

February 8, 2026

Italy will not join Trump’s ‘Board of Peace’

February 8, 2026
काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

February 8, 2026
अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.