काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेती मित्रराष्ट्र भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । भारतको बेङ्गालुरु कर्नाटकामा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औँ संस्करणमा सहभागी हुन उनी आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । मन्त्री उप्रेतीका साथ नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी छन् ।
Trending Now
- कमलबजार विमानस्थलमा परीक्षण उडान सम्पन्न
- नेपाल–भारत सैन्य अभ्यास मंगलबारदेखि हुँदै
- दक्षिण कोरिया विमान दुर्घटना : ८५ जनाको शव फेला
- अधिक तरलता व्यवस्थापन गर्न ७० अर्ब खिच्दै राष्ट्र बैंक
- ADB Approves $600 Million Budget Support to Bangladesh to Strengthen Economic Management and Governance
- Japan to cut greenhouse gas emissions by 60 percent in 10 years:
- डब्लुएचओका प्रमुखसहितराष्ट्र संघीय कर्मचारीहरुको टोली इजरायली आक्रमणमा
- बुद्धकालीन शहरको संरचना भेटिएको दाबी
- Prime Minister Oli condoled the death of former Indian Prime Minister Singh
- शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन प्राधिकरणको अनुरोध
Comments are closed.