Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने ग्याल्पो ल्होसारआज , देशभर सार्वजनिक विदा

Editorial Team by Editorial Team
February 18, 2026
in Nepal, News
0
शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने ग्याल्पो ल्होसारआज , देशभर सार्वजनिक विदा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन्। शेर्पा समुदायले यसलाई नयाँ वर्षका रूपमा मनाउँछन्।
पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ। पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ।
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ।स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँछ।
नयाँ वर्षका रुपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ।

Advertisement Banner
Previous Post

कपिलवस्तु कांग्रेसमा भूकम्प: पूर्वमन्त्रीदेखि पूर्वराजदूतसम्म १९ जना पाँच वर्षका लागि निष्कासित, चुनावी मैदानमा समीकरण उल्टिने संकेत

Next Post

‘चौथो विराट फिल्म एन्ड म्युजिक अवार्ड २०८२ ’ यहि फागुन १३ गते,नोमिनेसन सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
‘चौथो विराट फिल्म एन्ड म्युजिक अवार्ड २०८२ ’ यहि फागुन १३ गते,नोमिनेसन सार्वजनिक

‘चौथो विराट फिल्म एन्ड म्युजिक अवार्ड २०८२ ’ यहि फागुन १३ गते,नोमिनेसन सार्वजनिक

Recommended

संस्मरण : जागुनमा साहित्य- संस्कृति समारोह

संस्मरण : जागुनमा साहित्य- संस्कृति समारोह

4 years ago
China reacts positively to Putin’s India visit, calls China-India-Russia key to Global South

China reacts positively to Putin’s India visit, calls China-India-Russia key to Global South

4 months ago

Don't Miss

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

Government led by Prime Minister Balen Shah unveiled a draft of a “national commitment” document

April 14, 2026
US deploys 15 naval ships including USS Abraham Lincoln for blockade of Iran’s ports

US deploys 15 naval ships including USS Abraham Lincoln for blockade of Iran’s ports

April 14, 2026
New Year a day of new resolution: President Paudel

New Year a day of new resolution: President Paudel

April 14, 2026
‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.