Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

‘चौथो विराट फिल्म एन्ड म्युजिक अवार्ड २०८२ ’ यहि फागुन १३ गते,नोमिनेसन सार्वजनिक

Editorial Team by Editorial Team
February 18, 2026
in Awards, Entertainment, Nepal, News
0
‘चौथो विराट फिल्म एन्ड म्युजिक अवार्ड २०८२ ’ यहि फागुन १३ गते,नोमिनेसन सार्वजनिक
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ- नेपाली गीत–संगीत तथा चलचित्र क्षेत्रका स्रष्टालाई अवार्ड र सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’को चौथो संस्करणका लागि नोमिनेसन सार्वजनिक गरिएको छ।

कार्यक्रम संयोजक सुरज पौडेलका अनुसार यस वर्ष सङ्गीततर्फ १५ विधा र चलचित्रतर्फ ११ विधा गरी जम्मा २६ विधामा नोमिनेसन घोषणा गरिएको हो। अवार्डमा सहभागिताका लागि गरिएको आह्वानपछि प्राप्त भएका चलचित्र तथा गीत–संगीत कृतिहरूलाई समेटेर नोमिनेसन तय गरिएको संयोजक पौडेलले जानकारी दिए।
अवार्ड समारोह यही फागुन १३ गते काठमाडौँमा आयोजना हुनेछ। अवार्डको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’का पहिलो, दोस्रो र तेस्रो संस्करण काठमाडौँमा भव्य तथा सभ्य रूपमा सम्पन्न भइसकेका छन्।
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा हुने यस वर्षको अवार्डमा २०८१ सालमा प्रदर्शन तथा सार्वजनिक भएका चलचित्र र गीत–संगीतलाई समावेश गरिएको छ। साथै, अवार्ड कार्यक्रमलाई चलचित्र विकास बोर्डले सहकार्य गरेको छ। अवार्ड कार्यक्रममा एक जना श्रस्टालाई नगद २५ हजार पांच सय पचपन्न नगद सहित लाइफटाइम अचिभमेन्ट अवार्ड द्वारा सम्मान गरिनेछ। एक जना पत्रकारलाइ नगद सहित पुरस्कार पनि प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

यस्तो छ नोमिनेसन:

नोमिनेसन फिल्म तर्फ

१. उत्कृस्ट फिल्म
– बोक्सीको घर
– पूर्ण बहादुरको सारंगी
– सतीदेवी
– अञ्जिला
– पिताम्बर
२.उत्कृस्ट निर्देशक
-सरोज पौडेल (पूर्ण बहादुरको सारंगी)
– मिलन चाम्स (अञ्जिला)
-कृषा चौलागाई (पिताम्बर
-लक्ष्मण सुवेदी (सतीदेवी)
-वसन्त निरौला (ज्वाईं साव)
३.उत्कृस्ट अभिनेता
– विजय वराल (पूर्ण बहादुरको सारंगी)
– प्रदीप खड्का (पिताम्बर)
– जितु नेपाल (ज्वाईं साव)
– दयहाङ्ग राई (अञ्जिला)
-विनय श्रेष्ठ (फेरी रेशम फिलिली)

४.उत्कृस्ट अभिनेत्री
– सुपुस्पा भट्ट (फेरी रेशम फिलिली)
– केकी अधिकारी (बोक्सीको घर)
– मलिका महत (सतीदेवी)
– साम्राज्ञी आर एल शाह (लन्डन टु पेरिस)
-अन्जना बराइली (पूर्ण बहादुरको सारंगी)

५.सह-अभिनेत्री
– सृजना सुब्बा (अञ्जिला)
-अलिशा बास्तोला (पूर्ण बहादुरको सारंगी)
-गरिमा शर्मा (लन्डन टु पेरिस)
-सुरक्षा पन्त (पिताम्बर)
-सृजना अधिकारी (सतीदेवी)
६.छायाँकार
– पुरुसोत्तम प्रधान (पिताम्बर)
-शिवराम श्रेष्ठ (पूर्ण बहादुरको सारंगी)
– सुसन प्रजापति (फेरी रेशम फिलिली)
-बाबु श्रेस्ठ (सतीदेवी)
-सुदिप बराल (अन्जिला)
७.सम्पादक
-मिलन श्रेष्ठ (अञ्जिला)
-सुरेन्द्र जी पौडेल (पूर्ण बहादुरको सारंगी)
-बन्दे प्रसाद (पिताम्बर)
-संदेश शाह (ज्वाईं साव)
-शजु चन्दन (लन्डन टु पेरिस)
८.संगीतकार
– थानेश्वर गौतम दिन किन हुन्छ (अञ्जिला)
– आशिष अविरल रैयाँ चाँदीको ( पूर्ण बहादुरको सारंगी)
-अर्जुन पोखरेल कसम बत्तिको (ज्वाईं साव)
-प्रकाश सपुत बुझिन मैले (बोक्सीको घर)
-काली प्रसाद बासकोटा पारी त्यो डाडामा (फेरी रेशम फिलिली)
९.सह अभिनेता
-सौगात मल्ल (पिताम्बर)
-कामेश्वर चौरसिया (फेरी रेशम फिलिली)
-निश्चल खड्का (लन्डन टु पेरिस)
-कुलबहादुर अधिकारी (सतीदेवी)
-मुकुन भुषाल (पूर्ण बहादुरको सारंगी)
१०.पटकथा संवाद
– महेश दवाडी (पूर्ण बहादुरको सारंगी)
-लक्ष्मण सुवेदी (सतीदेवी)
-लोकमणि पौडेल (अग्नि दहन)
-प्रदिप भारद्वाज,यम थापा,गिरिराज घिमिरे (अञ्जिला)
-प्रदिप भारद्वाज र अभिमन्यु निरवी (पिताम्बर)
११.रंग संयोजन
-राजेन्द्र मोक्तान (अञ्जिला)
-रेनिश फागो (पिताम्बर)
-राजेन्द्र मोक्तान (अग्निदहन)
-सुप्रिम पराजुली (फेरी रेशम फिलिली)
-रेनिश फागो (ज्वाईं साव)
नोमिनेसन संगीत तर्फ
१.उत्कृस्ट गायक आधुनिक
-नवीन कुमार पौडेल (यो हाम्रो साथ)
-रुद्र शेखर शर्मा (के छ सान्नानी)
-दिप्सन लिम्बु (ओ माया)
– शिव परियार (अजम्बरी माया)
– शशी विक्रम थापा (तिम्रै कारण)

२.उत्कृस्ट गायिका आधुनिक
-मेलिना राई (टर्रो चियापत्ती)
-जुनु प्रसाई (सुन हे माया)
-अन्जु पन्त (थाहै थिएन दिल)
-अन्नु चौधरी (फर्केर हेर)
-वेनिषा पौडेल (यो हाम्रो साथ)
३.उत्कृस्ट संगीतकार
– मनोज चौलागाईं (ए मन)
– राजेन्द्र बजगाईं (ए पुतली)
-कमल अधिकारी (मेरो घरको)
-भिम बिसी (पिर पर्याछ)
-लक्ष्मण पोखरेल (दुख्यो धेरै)

४.उत्कृस्ट गीतकार आधुनिक
-आर्यन राउत (पिर पर्‍या छ)
– प्रतिमा गुरुङ (न जिउन सकें न मर्न सकें)
– सरिता सापकोटा – बेखबर
-हरी उप्रेती (तिम्रो झझल्को)
-डा. राजुबाबु श्रेष्ठ (अजम्बरी माया)

५.उत्कृस्ट मोडल आधुनिक मेल
पुरन राउत (पिर पर्‍या छ)
-माधव केसी (अजम्बरी माया)
-रोजेन सुन्दास (लाखौँ चोट)
-इश्वर वल्लभ उप्रेती (आदत बन्यौ)
-भुवन उप्रेती (कस्तो रोग)

६.उत्कृस्ट मोडल आधुनिक फिमेल
-आशिका खत्री (तिमि बिना)
-प्रिया गौतम (सुन ए माया)
-नेहा गौतम (तिम्रो झझल्को)
-सुरक्षा इटानी (यो हाम्रो साथ)
-स्मारिका ढकाल (दुख्यो धेरै)

७.उत्कृस्ट मेकअप आर्टिस्ट
– सरगम गाहा (तिम्रो मेरो दिलको बास)
– प्रिया नगरकोटी (मेरो घरको मुन्तिर)
-गीता बुढाथोकी (तिमि बिना)
-रवि केसी (सुनकै दरवार)
-सविना गुरुङ (दुख्यो धेरै)
८.उत्कृस्ट म्युजिक भिडियो निर्देशक
-अनिल शाही (टर्रो चियापत्ती)
-बबिता श्रेष्ठ (सुन है माया)
-राजेन्द्र बस्नेत (मेरो घरको मुन्तिर)
– विनयराज पौडेल (हेर्दा हेर्दै)
-नितिन चन्द (थाहै थिएन)
९.उत्कृस्ट छायाँकार म्युजिक भिडियो
– मुकेश हुमागाईं (टर्रो चियापत्ती)
– डम्बर राई (मेरो घरको मुन्तिर)
-मदन काश्यप घिमिरे (अजम्बरी माया)
-कृष्ण देव रुपाखेती (दुख्यौ धेरै)

-नुवा संदेश (थाहै थिएन)
१०.उत्कृस्ट गीतकार पप
-सुक गुरुङ (छेक्यो छेक्यो)
– अनुप महर्जन (अँध्यारो रातमा)
-विराज गौतम (मन्जरी)
-सुरेश राई (फेरी भेटौला)
-अर्जित लोप्चन (मकवानपुरे डन)
११.उत्कृस्ट गायक लोक फिमेल
-विमला भण्डारी (बेसी खेतैमा)
-गीता देवी (हरियो चोली)
-दिपिका वयम्बु (नजर त्यतै छ)
-चन्द्र लामा (मुटुमा बसेकी माया)
-पार्वती कार्की (हरियो चोली)
१२.उत्कृस्ट छायाँकार पप भिडियो
-जीवन पराजुली (आज टाढीयौ)
-रक्की महर्जन (याद मेटाउन)
-मिलन थापा (अध्यारो रातमा)
-मानश श्रेष्ठ (हिजो आज)
-उत्सव दाहाल (फेरी भेटौला)
१३.उत्कृस्ट मोडल भोजपुरी
-सद्दाम हुसेन (कमर धके)
-समिर के जोशी (सपनो मे)
-अमित श्राप (लहे लहे)
-भरत शाह (तहल्का मचादे)
-निशान्त पाण्डे (विवाह)
१४.उत्कृस्ट गीतकार गजल
-तुलाराम लामिछाने (समय खराव छ)
-सरोज पोखरेल (गाजल टिकी)
-उत्तम भेटवाल (गजलका कुरा)
-ममिला पौडेल ‘आस्था’ (लाखै चोट)
-दिपक सोनाम (जादा आकाशैमा)
१५.उत्कृस्ट कोरियोग्राफर म्युजिक भिडियो
-नरेश ऐयार (पिर पर्या छ)
-सुरेश पाण्डेय (जवानीले पोल्यो)
-संदेश मोथे (यो हाम्रो साथ )
-सुरेश पाण्डेय (चन्द्र कुमारी)
-कृष्ण रसाल (तिम्रै लागी)

Advertisement Banner
Previous Post

शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने ग्याल्पो ल्होसारआज , देशभर सार्वजनिक विदा

Next Post

India defeat Nepal in Group A match of ACC Women’s Asia Cup

Editorial Team

Editorial Team

Next Post
India defeat Nepal in Group A match of ACC Women’s Asia Cup

India defeat Nepal in Group A match of ACC Women’s Asia Cup

Recommended

कवि महेन्द्र शाहीका दुई कृति लोकार्पण

कवि महेन्द्र शाहीका दुई कृति लोकार्पण

4 years ago
साहित्यकार ज्ञानु पाण्डेको निबन्धसंग्रह‘जीवनको अभिनन्दन’ सार्वजनिक

साहित्यकार ज्ञानु पाण्डेको निबन्धसंग्रह‘जीवनको अभिनन्दन’ सार्वजनिक

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.