Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपालमा निःशुल्क स्वास्थ्य सेवा सम्भव छ : गगन थापा

Editorial Team by Editorial Team
February 19, 2026
in Nepal, News
0
नेपालमा निःशुल्क स्वास्थ्य सेवा सम्भव छ : गगन थापा

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च , टुँडिखेलमा बिहीबार आयोजित समारोहमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदै । तस्बिर: किरणराज विष्ट / रासस

0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले अस्पताल गएर बिमा कार्ड राखेपछि उपचार हुने व्यवस्था मिलाउने बताएका छन् ।

कांग्रेसले सार्वजनिक गरेको ‘१० भिजन’युक्त प्रतिज्ञापत्र सार्वजनिक गर्दै नेपालमा निःशुल्क स्वास्थ्य सेवा सम्भव रहेको बताए ।
उनले निशुल्क स्वास्थ्य सेवाका लागि रिसोर्सको आवश्यकता पर्ने भन्दै त्यसका लागि सबै क्षेत्रसँग जोडिने गरी कांग्रेसले योजना बनाएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका बेला स्वास्थ्य बीमाको सुरुवात गरेका थापाले संविधानको मौलिक हकअनुरूप निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्ने बताए ।
“स्विच थिचेर सबै पालिकामा अस्पताल भवन उद्घाटन गरेर होइन, सेवा विस्तार गरेर निःशुल्क उपचार सम्भव गर्न सकिन्छ,” थापाले भने, ू “स्वास्थ्य सेवा भनेको भवन होइन अस्पताल भवनले सेवा दिने होइन। सेवा सञ्चालनको रणनीति रसोतको प्रबन्ध गरिनुपर्छ।”
उनले त्यस्तो योजना कांग्रेसले प्रतिज्ञापत्रमार्फत ल्याएको बताए ।

Advertisement Banner
Previous Post

कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : गगन थापा

Next Post

एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

Editorial Team

Editorial Team

Next Post

एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

Recommended

पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश गर्ने पश्चिमी बाहिरी ढोका आजदेखि खुला

8 months ago
Bangladesh interim government faces criticism for rushing major contracts ahead of national election

Bangladesh interim government faces criticism for rushing major contracts ahead of national election

7 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.