Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

गौरमा साम्प्रदायिक झडप : वडाध्यक्ष तेली पनि पक्राउ

Editorial Team by Editorial Team
February 22, 2026
in Nepal, News
0
गौरमा साम्प्रदायिक झडप : वडाध्यक्ष तेली पनि पक्राउ
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम – गौरमा भएको साम्प्रदायिक झडपपछि गौर नगरपालिका–६ का वडाध्यक्ष अवध विहारी प्रसाद तेली पनि पक्राउ परेका छन् ।सबगढा क्षेत्रमा सुरु भएको विवादलाई मत्थर पार्नुको सट्टा भड्काउन भूमिका खेलेको आरोप लागेपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।
तेली नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित वडाध्यक्ष हुन् र पार्टी अध्यक्ष माधव नेपाल निकट मानिन्छन् । प्रहरी उच्च स्रोतका अनुसार उनीमाथि हिन्दु समुदायतर्फबाट हिंसात्मक गतिविधि बढाउन उक्साएको आरोप लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले वडाध्यक्ष तेलीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पुष्टि गरेका छन्। उनका अनुसार घटनाबारे विस्तृत छानबिन अघि बढाइएको छ।
यसअघि सोही घटनामा जनमत पार्टीका जिल्ला संयोजक एवं सोही वडाका पूर्व वडाध्यक्ष शेख जमशेदलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो।

Advertisement Banner
Previous Post

Earthquake strikes near Ritak in Sankhuwasabha

Next Post

४.१ रेक्टरस्केलको भूकम्प संखुवासभामा

Editorial Team

Editorial Team

Next Post
४.१ रेक्टरस्केलको भूकम्प संखुवासभामा

४.१ रेक्टरस्केलको भूकम्प संखुवासभामा

Recommended

Nepal Cabinet decisions: Inquiry Commission’s tenure extended for 25 days

Nepal Cabinet decisions: Inquiry Commission’s tenure extended for 25 days

5 months ago
Maldivian Higher Education Minister meets ISDC for Cooperation and Internationalization of Maldives Education Sector

Maldivian Higher Education Minister meets ISDC for Cooperation and Internationalization of Maldives Education Sector

4 years ago

Don't Miss

The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.