Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

महराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा

Editorial Team by Editorial Team
February 27, 2026
in Nepal, News
0
महराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –जेनजी आन्दोलनमा क्षती भएको भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमामा आएको छ। भाटभटेनी सुपर मार्केट प्रालिले आजदेखि महाराजगंजमा भाट–भटेनी सुपर स्टोर औपचारिक रूपमा पुनः सञ्चालनमामा ल्याएको हो ।भदौ २४ गतेको जेनजी आन्दोलनमा देशभरका १२ वटा आउटलेट भाटभटेनी आगजनीले पूर्णरुपमा नष्ट भएका थिए भने ९ वटामा लुटपाट र तोडफोड भएका थिए । प्रालीका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिएका छन्।
उक्त दिनको लुटपाट र आगजनीमा ११ अर्बभन्दा धेरै क्षति पुगेको थियो ।
करिब ५० करोडभन्दा धेरैको सामग्री चोरी हुनुका साथै प्रयोगमा ल्याउन नसकिने गरी तोडफोड भएको भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङको भनाइ छ।
करिब ६ महिनासम्मको मर्मत तथा पुनर्निर्माण कार्यपछि भाटभटेनी ट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।प्रालिले यसअघि कोटेश्वरको भाटभटेनी सञ्चालनमा ल्याएको थियो।

Advertisement Banner
Previous Post

बालेन र केपीको क्षेत्रमा सेना, सशस्त्र र प्रहरीको संयुक्त गस्ती

Next Post

इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता बने मोदी

Editorial Team

Editorial Team

Next Post
इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता बने मोदी

इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता बने मोदी

Discussion about this post

Recommended

१७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म

१७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म

1 month ago
शुरक्षा निकायहरू बीचमा पनि अप्रीय अवस्थामा लिनुपर्ने रणनीति स्पष्ट हुनु पर्छ: बसन्त कुँवर

शुरक्षा निकायहरू बीचमा पनि अप्रीय अवस्थामा लिनुपर्ने रणनीति स्पष्ट हुनु पर्छ: बसन्त कुँवर

3 months ago

Don't Miss

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउन गृहमन्त्रीको निर्देशन

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउन गृहमन्त्रीको निर्देशन

February 27, 2026
निर्वाचनअघि ७२ घण्टा सीमा सिल! देशभर सुरक्षा हाईअलर्ट,

निर्वाचनअघि ७२ घण्टा सीमा सिल! देशभर सुरक्षा हाईअलर्ट,

February 27, 2026
इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता बने मोदी

इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता बने मोदी

February 27, 2026
महराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा

महराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा

February 27, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.