Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इरानमा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु, अहिलेसम्म ७४२ जना मारिए

Editorial Team by Editorial Team
March 3, 2026
in News, World
0
इरानमा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु, अहिलेसम्म ७४२ जना मारिए

Birds fly as smoke rises following an explosion, after Israel and the U.S. launched strikes on Iran, amid the U.S.-Israel conflict with Iran, in Tehran, Iran, March 2, 2026. Majid Asgaripour/WANA (West Asia News Agency) via REUTERS ATTENTION EDITORS - THIS PICTURE WAS PROVIDED BY A THIRD PARTY TPX IMAGES OF THE DAY

0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — इरानमाथि जारी अमेरिका–इजरायल आक्रमणका क्रममा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ ।अमेरिका–इजरायल आक्रमणका क्रममा पछिल्लो २४ घण्टामा ८५ सर्वसाधारण र ११ जना सैनिक गरी ९६ जनाको मृत्यु भएको हो ।मानव अधिकार कार्यकर्ताहरूको समाचार एजेन्सी (एचआरएएनए) ले सोमबार इरानमा संयुक्त अमेरिका–इजरायल आक्रमणपछि पछिल्लो २४ घण्टामा कम्तीमा ८५ जना सर्वसाधारण र ११ जना सैनिक गरी ९६ जनाको मृत्यु भएको जनाएको छ ।
अमेरिकाको वाशिङ्टन डीसीस्थित उक्त समूहले फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल आक्रमणपछि हालसम्म सर्वसाधारणको मृत्यु संख्या कम्तीमा ७४२ पुगेको जनाएको छ ।यसमा १७६ जना बालबालिका पनि समावेश रहेको बताइएको छ । यसअघि इरानी रेड क्रिसेन्ट सोसाइटीले मृत्यु संख्या ५५५ जना रहेको जनाएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले यी तथ्यांकहरू स्वतन्त्र रूपमा पुष्टि गर्न भने नसकिएको समाचारमा उल्लेख गरेको छ ।
एचआरएएनएका अनुसार सोमबारका अमेरिका–इजरायल आक्रमणहरूमा विभिन्न स्थान र पूर्वाधारहरू लक्षित गरिएका थिए । जसमा केही सैन्य अड्डा, दुई आवासीय क्षेत्र र बन्दर अब्बासस्थित शाहिद बहोनार पियर पनि समावेश छन् ।

Advertisement Banner
Previous Post

President Donald Trump Refuses to Rule Out Deploying US Ground Troops to Iran

Next Post

महाराजगन्ज र नैकापमा दुई गाडीमाथि आगजनी, घटनास्थलमा दुर्गा प्रसाईं समूहको पर्चा फेला

Editorial Team

Editorial Team

Next Post
महाराजगन्ज र नैकापमा दुई गाडीमाथि आगजनी, घटनास्थलमा दुर्गा प्रसाईं समूहको पर्चा फेला

महाराजगन्ज र नैकापमा दुई गाडीमाथि आगजनी, घटनास्थलमा दुर्गा प्रसाईं समूहको पर्चा फेला

Recommended

‘पिरिम लाउ है’ सार्वजनिक

‘पिरिम लाउ है’ सार्वजनिक

7 months ago
अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

6 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.