Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इरानलाई थप मानवीय सहायता अजरबैजानले पठायो

Editorial Team by Editorial Team
March 19, 2026
in News, World
0
इरानलाई थप मानवीय सहायता अजरबैजानले पठायो
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- राष्ट्रपति इल्हाम अलिएभको निर्देशनमा अजरबैजानले इरानलाई थप मानवीय सहायता पठाएको छ । छिमेकी राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न मार्च ८, २०२६ मा अलिएभ र इरानी राष्ट्रपति मसुद पेजेस्कियानबीच भएको टेलिफोन वार्ता पछि यो सहायताको व्यवस्था गरिएको हो । यस खेपमा ८२ टन सहायता सामग्री रहेको छ, जसमा ७६ टन खाद्यान्न, चार टन औषधि र दुई टन चिकित्सा उपकरणहरू समावेश छन् । यी सामग्रीहरू पाँचवटा ट्रकमार्फत ढुवानी गरिएका छन् ।
जसमा नजिकिँदै गरेको चाडपर्वको अवसरमा दिइने उपहार र नौरोजसँग सम्बन्धित सामग्रीहरू पनि रहेका छन् । अजरबैजानका लागि इरानका राजदुत मोजतबा डेमिर्चिलुले पत्रकारहरूसँग कुरा गर्दै इरानलाई मानवीय सहायता पठाउने पहिलो देश अजरबैजान भएकोमा तेहरानले यसको स्वागत गरेको बताउनु भयो । इरानलाई सहायता पु¥याउन ट्रान्जिट मार्गको रूपमा आफ्नो भूभाग प्रयोग गर्न अनुरोध गर्दै धेरै तेस्रो देशहरूले अजरबैजानलाई सम्पर्क गरेका छन् । एजेन्सी

Advertisement Banner
Previous Post

दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट १६ जनाको मृत्यु

Next Post

यस वर्षको मानवीय आवश्यकताकालागि संयुक्त राष्ट्रसंघद्वारा यमनमा २.१६ अर्ब अमेरिकी डलरको अपिल

Editorial Team

Recommended

Nepal: Air quality deteriorates sharply in Kathmandu Valley

Nepal: Air quality deteriorates sharply in Kathmandu Valley

7 months ago
At least 50 people killed as gunmen attack Catholic church in Nigeria

At least 50 people killed as gunmen attack Catholic church in Nigeria

4 years ago

Don't Miss

‘Nepal keen to learn from China’s economic reforms, deepen economic engagements’

‘Nepal keen to learn from China’s economic reforms, deepen economic engagements’

August 14, 2026
UNFPA representative Haridass pays courtesy call on Minister Mehta

UNFPA representative Haridass pays courtesy call on Minister Mehta

August 14, 2026
Bhatta appointed Sudurpaschim Province CM

Bhatta appointed Sudurpaschim Province CM

August 14, 2026
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal Govt tightens foreign travel rules for government employees

August 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.