Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

ज्ञानेन्द्र विवशको निबन्धसंग्रह ‘इन्द्रेणी सौन्दर्य’ सार्वजनिक

Editorial Team by Editorial Team
March 3, 2026
in Book Releases, Literature, Nepal, News
0
ज्ञानेन्द्र विवशको निबन्धसंग्रह  ‘इन्द्रेणी सौन्दर्य’ सार्वजनिक
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– ज्ञानेन्द्र विवशद्वारा लिखित ५७ निबन्धको संग्रह ‘इन्द्रेणी सौन्दर्य’ सार्वजनिक गरिएको छ । निबन्धकार विवशको यो नवीन कृति सुन्दर स्वदेश प्रकाशनले बजारमा ल्याएको हो ।

यसभित्र जीवनका विविध पाटा, प्रकृति, यात्रा, अध्यात्म, जन्म–मरण, सुखदुःख आदि पक्षमा निबन्धकारका अनुभूति अभिव्यक्त छ । कृतिमा समावेश निबन्ध सात भागमा विभाजन गर्न सकिने अग्रज निबन्धकार तथा समालोचक प्रा. डा. माधवप्रसाद पोखरेलले बताएका छन् । यात्रा, दृश्य/दृष्टि, अनुभूति, स्मृति, फुर्सद, सौन्दर्यकेन्द्रित र विविधा यसमा रहेको उनले उल्लेख गरेका छन् । सबै निबन्धको मूलभूत विषय कुनै न कुनै पक्षको सौन्दर्य नै भएको उनले बताएका छन् ।

‘इन्द्रेणी सौन्दर्य’बारे निबन्धकार विवश भन्छन्, “इन्द्रेणी सौन्दर्य’ मेरो अनुभूतिको अभिलेखन हो– मनले देखेका र हृदयले महसुस गरेका र कानले सुनेका जीवनका सूक्ष्म तरंगहरूको शब्द–रूप ! यस निबन्धसंग्रहमा संगृहीत मैले देखेका, पढेका र भोगेका विविध अनुभूतिहरूलाई निबन्धको स्वरूपमा अभिव्यक्त गर्ने प्रयास गरेको छु । यी लेखहरू मेरा निजी विचार हुन्, यी मनका तरंगहरू हुन्, समयका छापहरू हुन् र जीवनसँग भएको निरन्तर संवादका प्रतिध्वनिहरू ‘इन्द्रेणी सौन्दर्य’का रूपमा अवतरित भएका हुन् ।
विवशका यसअघि ६ निबन्ध, तीन नियात्रा र पाँच जीवनीका कृति प्रकाशित छन् । ‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ शीर्षकको नियात्रासंग्रह प्रकाशनको सँघारमा रहेको छ ।

Advertisement Banner
Previous Post

एक व्यक्तिले एकपटक भन्दा बढी मतदान गरे २५ हजार जरिबाना

Next Post

पाँच खर्ब १९ अर्बको सामान वीरगञ्ज हुँदै आयात

Editorial Team

Editorial Team

Next Post
पाँच खर्ब १९ अर्बको सामान वीरगञ्ज हुँदै आयात

पाँच खर्ब १९ अर्बको सामान वीरगञ्ज हुँदै आयात

Recommended

Members urged to demonstrate the WTO can deliver for international community

Members urged to demonstrate the WTO can deliver for international community

4 years ago
Rohit Paudel takes Nepal vice-captaincy after Gyanendra Malla omission

Four Nepali cricketers climb up ICC T20I rankings

6 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.