Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इराकमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारियो

Editorial Team by Editorial Team
March 4, 2026
in News, World
0
इराकमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारियो
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं -इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । एर्बिल अन्तर्राष्ट्रिय विमानस्थल इराकको कुर्दिस्तान क्षेत्रको एर्बिल सहरमा रहेको छ ।अमेरिका-इजरायल र इरानबीचको युद्ध मध्यपूर्वमा फैलिएपछि एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपालीलाई सुरक्षित एक होटेलमा सारिएको हो ।
कुवेतस्थित नेपाली दूतावासले इराकलाई हेर्ने गर्छ । कतारको दोहामा रहेको नेपाली दूतावासले उक्त जानकारी परराष्ट्र मन्त्रालयलाई गराएको हो ।
इरानले युनाइटेड अरब इमिरेट्स, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन लगायतका देशमा रहेका अमेरिकी सैन्य वेशहरूमा आक्रमण गरेको छ ।

Advertisement Banner
Previous Post

मौन अवधिमा कांग्रेसविरुद्ध सुनियोजित आक्रमण भयो : गगन थापा

Next Post

सुरक्षाका कारण रोनाल्डोले साउदी छाडे

Editorial Team

Editorial Team

Next Post
सुरक्षाका कारण रोनाल्डोले साउदी छाडे

सुरक्षाका कारण रोनाल्डोले साउदी छाडे

Recommended

Bangladesh Election Commission seeks additional police protection for top officials amid unrest

Bangladesh Election Commission seeks additional police protection for top officials amid unrest

7 months ago
Bangladesh: BNP flags threat to democracy, women’s dignity ahead of national polls

Bangladesh: BNP flags threat to democracy, women’s dignity ahead of national polls

5 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.