Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

वैदेशिक रोजगारीमा टोकन प्रणाली खारेज, अब आवेदन दिएकै दिन श्रम स्वीकृति !

Editorial Team by Editorial Team
March 30, 2026
in Nepal, News
0
वैदेशिक रोजगारीमा टोकन प्रणाली खारेज, अब आवेदन दिएकै दिन श्रम स्वीकृति !
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि लाग्दै आएको टोकन प्रणाली औपचारिक रूपमा खारेज गरेको छ।
अब वैदेशिक रोजगारमा जाने इच्छुक श्रमिकले आवेदन दिएकोै दिनै श्रम स्वीकृति पाउने व्यवस्था लागू गरिएको छ।
आइतबार मन्त्री दीपक कुमार साहको उपस्थितिमा बसेको बैठकले सेवा प्रवाहलाई छिटो र पारदर्शी बनाउने उद्देश्यले टोकन प्रणाली अन्त्य गरेको निर्णय गरेको हो ।यस अघि मन्त्रिपरिषद्ले गत चैत १३ गते स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीलाई आधार मान्दै मन्त्रालयले आजैदेखि लागू हुने गरी १० बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।मन्त्रालयले यस कदमलाई वैदेशिक रोजगारी प्रक्रियामा समयको बचत र श्रमिकको सहज पहुँच सुनिश्चित गर्ने रणनीति भएको बताएको छ।त्यस्तै, पूर्व-प्रस्थान अभिमुखीकरण तालिमलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजाने, त्यसका लागि श्रव्य-दृश्य सामग्री तयार गर्ने र डिजिटल माध्यमबाट उपलब्ध गराउने योजना अघि सारिएको छ।

Advertisement Banner
Previous Post

मुम्बईले १४ वर्षपछि सिजनको पहिलो खेलमा जित

Next Post

India’s economy shows early signs of moderation amid West Asia crisis

Editorial Team

Editorial Team

Next Post
India records highest ever annual foreign Direct inflow of 83.57 billion US dollors in last fiscal

India’s economy shows early signs of moderation amid West Asia crisis

Recommended

केशव घिमिरेको उपन्यास ‘रूपिका’ सार्वजनिक

केशव घिमिरेको उपन्यास ‘रूपिका’ सार्वजनिक

4 years ago
Honey Singh Gifts Kapil Sharma the Song Phurr in Just Three Days

Honey Singh Gifts Kapil Sharma the Song Phurr in Just Three Days

9 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.